गेमिङ भिडियो क्रिएटर टायलर फराजले फुट’बल विश्वकप २०२२ को खेलमा सट्टे’बाजी गरेर १२।२५ करोड रुपैयाँ जितेका छन्। उनले ट्वीटमा कुल जित्ने रकमको विव’रण दिएका छन् ।
उनले कुन टोलीमा बाजी लगा’एका छन् भन्ने पनि जान’कारी दिएका छन् । उनले सा’उदी अरेबिया(अर्जेन्टिनाको खेलबाट सबैभन्दा बढी फाइदा उठाए, जसमा टेलरले साउदी अरे’बियाको जितमा बाजी लगा’एका थिए।
टेलर सोशल मिडिया प्लेट’फर्ममा ट्रेनव्रेक को रूपमा लोक’प्रिय छ। उनी क्यान’डामा बस्छन् । ट्रेनव्रेक एक ट्विच स्ट्रिमर हो, ट्विच एक अमेरिकी लाइभ स्ट्रि’मिङ सेवा हो।
ट्रेनव्रेकले जुवामा पैसा लगानी गर्ने गरेका छन् । उनले धेरै पटक जथाभावी जिते’का छन् भने कतिपय बाजी हारेका पनि छन् । क्यानडामा सट्टे:बाजी बैधानिक रहेको छ तर यसको लागि सर’कारबाट लाइ’सेन्स लिनु पर्छ।
उनले नोभेम्बर २२ मा एक ट्वीट गरेर यो कुरा शेयर गरेका छन् । यो ट्वीटमा स्क्रिन’सट समावेश छ। यसमा उनले जितका लागि बाजी लगा’एका टोलीको विवरण दिएका छन् ।
उसले मेक्सिको(पोल्याण्ड र डेनमार्क-ट्युनिसियाको खेलको टाईमा शर्त लगाएका थिए । यी दुवै खेलमा उनको भविष्य’वाणी सही साबित भयो।
प्रतिकृया दिनुहोस्