Monday, January 30

विश्वकप खेलमा साउदी अरबको पक्षमा बाजी राखेका एक युवकले जिते १२ करोड रुपैयाँ

November 27, 2022 1248

गेमिङ भिडियो क्रिएटर टायलर फराजले फुट’बल विश्वकप २०२२ को खेलमा सट्टे’बाजी गरेर १२।२५ करोड रुपैयाँ जितेका छन्। उनले ट्वीटमा कुल जित्ने रकमको विव’रण दिएका छन् ।

उनले कुन टोलीमा बाजी लगा’एका छन् भन्ने पनि जान’कारी दिएका छन् । उनले सा’उदी अरेबिया(अर्जेन्टिनाको खेलबाट सबैभन्दा बढी फाइदा उठाए, जसमा टेलरले साउदी अरे’बियाको जितमा बाजी लगा’एका थिए।

टेलर सोशल मिडिया प्लेट’फर्ममा ट्रेनव्रेक को रूपमा लोक’प्रिय छ। उनी क्यान’डामा बस्छन् । ट्रेनव्रेक एक ट्विच स्ट्रिमर हो, ट्विच एक अमेरिकी लाइभ स्ट्रि’मिङ सेवा हो।

ट्रेनव्रेकले जुवामा पैसा लगानी गर्ने गरेका छन् । उनले धेरै पटक जथाभावी जिते’का छन् भने कतिपय बाजी हारेका पनि छन् । क्यानडामा सट्टे:बाजी बैधानिक रहेको छ तर यसको लागि सर’कारबाट लाइ’सेन्स लिनु पर्छ।

उनले नोभेम्बर २२ मा एक ट्वीट गरेर यो कुरा शेयर गरेका छन् । यो ट्वीटमा स्क्रिन’सट समावेश छ। यसमा उनले जितका लागि बाजी लगा’एका टोलीको विवरण दिएका छन् ।

उसले मेक्सिको(पोल्याण्ड र डेनमार्क-ट्युनिसियाको खेलको टाईमा शर्त लगाएका थिए । यी दुवै खेलमा उनको भविष्य’वाणी सही साबित भयो।

प्रतिकृया दिनुहोस्