Monday, January 30

उदित-नारायण झाका छोरा आदित्यले नेपाली झन्डा समात्न नमाने’पछि रिसा’ए फ्यान

November 27, 2022 1495

बलिउड गायक आदित्य नारायण झा केही समय अघि वि’बादमा तानिएका थिए । नेपाल आइपुगेका ब’लिउड गायक झाले नेपाली झन्डा लिन नमाने’को बिषयले अहिले आ’लोचना खेपीरहेको छ ।

काठ’माडौंको ठमेलमा रहेको फरेन’हाइट क्लबमा आदित्यले आफ्नो प्रस्तुति दिँदा वाह’वाही बटुलेता पनि विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही फ्यानहरुले नेपाली राष्ट्रिय झन्डा दिँदा उनले झन्डा लिन नमानेको विषयले अहिले उनी आलो’चनामा परेका हुन् ।

केही फ्यान’हरुले नेपाली राष्ट्रिय झन्डा दिँदा उनले ‘थ्यांक यू’ भन्दै गाडी भित्र बस्दै झण्डा समा’त्न मानेनन् । आदित्यले ने’पाली झन्डा लिन नमानेपछि सामा’जिक संजालमा विभिन्न खालका बहस भएका छ । उनी लोक’प्रिय गायक उदित’नारायण झाका छोरा हुन् ।

जो नेपाली हुन् । तर, भारत गए’पछि उदितले पनि नेपाली नाग’रिकता त्यागे’को चर्चा चलेपनि उनीहरुले अहिलेसम्म यस विष’यमा केही बोलेका छैनन् । नेपाली झन्डा बोक्न अस्विका’र गरेका आदत्यले बेला बेलामा नेपाल मनपर्ने देश भएको बता’उँदै आएका थिए ।

आ’दित्यले काठमाडौंको ठमेल’मा रहेको फरेनहाइट क्लबमा आफ्नो प्रस्तुति दि एका थिए । सोही प्रस्तुतिका लागि उनी नेपाल आइ’पुगेका थिए ।

प्रतिकृया दिनुहोस्