Monday, January 30

चुनावमा हारेपछि दलितलाई कु:टेको भिडियो भाइ:रल

November 28, 2022 590

निर्वा’चनमा प’राजित भएपछि एक स्थानीय नेताले दुई जना दलित’लाई निर्घा’तपूर्ण रुपमा कुटेका छन् ।

दति’लकै कारण आफू परा’जित भएको भन्दै पन्चायतको प्रमुखका उम्मेदवार बलवान्त सिंहले दलितलाई नि’र्धात कुटे’का हुन् । दलितहरुले आफूलाई मत’दान नगरेको उनले आ’रोप लगाएका छन् ।

दुबै जना दलितहरुले मदि’रा से वन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आ’रोप लगाएका छन् । सिंहले दलितलाई कु’टेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । भाइ’रल भिडियोमा सिंहले दुई जना कथित दलित समु’दायका व्यक्तिकाे गर्ध’न समाएर सडकमा लक्षारपछार गरेको देखिन्छन् ।

घट’नापछि सिंहलाई प्रहरीले प’क्राउ गरेको छ । द’लितलाई उनले दुर्व्य’वहार गरेको विषयमा प्र’हरीले अनु’सन्धान गरिरहेको छ । यो घट’ना भारतको हो ।

भिडियो हेर्न यहाँ थिच्नु,होस् ।

प्रतिकृया दिनुहोस्