Saturday, September 23

आफ्नो चिहान आफैंलाई खन्न बाध्य पारियो, त्यसपछि गो ली हा:नेर त्यही खाल्डोमा गाडि:यो…

November 28, 2022 561

२१ वर्षकी एक युवतीलाई एक व्यक्तिले आफ्नो चिहा”न आफैं खन्न बाध्य पारे । उनले खाल्डो खनिसके’पछि ती व्यक्तिले महिला’लाई गो:ली हानेर ह त्या गरेर र त्यही खाल्डोमा गा’डिदिए ।

२१ वर्षकी अमान्डा अल्बाचको श:व पुलिसले खनेर बाहिर निकालेको छ । लागू:औषध तस्करी आ’रोपमा पक्रा:उ परेका ह त्याराले अमान्डाको ह त्या समेत स्वीका र गरेपछि पुलिसले श व निकालेको हो ।

दक्षिणी ब्राजिलको सान्ता क्याटारिना राज्यको इरापिरुबा नोर्ते डे लागुना समुद्र किनारमा शुक्र:बार अमान्डाको श:व फेला परेको हो । त्यसको एक दिन अघि पुलिसले २ पुरुष र एक महिलालाई पक्रा:उ गरेको थियो ।

ती आरोपी’मध्ये एकले अमान्डाको श:व गाडिएको ठाउँ:बारे पुलिस:लाई बताएका थिए । ती आ’रोपीले पुलिससँग १५ नोभेम्बरका दिन पी:डितलाई आफ्नो चिहान आफैं खन्न बाध्य पारेको र त्यसपछि उन:लाई २ गोली हाने:र मा’रेर त्यही खाल्डोमा गाडेको समेत स्वी’कार गरेका थिए ।

क्रिमि:नल इन्भेस्टिगेसन डिभिजनका पुलिस प्रमु’ख ब्रुनो फर्नान्डेजले पी डित क्युरितिबा महान’गरको फाजेन्दा रियो ग्रान्डेमा बस्ने र केही साथीहरु’सँग साथीको जन्मदिन बना’उनको लागि सान्ता क्या’टारिना गएको बताएका छन् ।

उनका साथी’हरुका अनुसार पार्टीबाट निस्किए’पछि उनीहरुले पी:डितलाई देखेका थिएनन् । पुलि:सका अनुसार अमान्डाले आरो’पीमध्येका एकलाई बन्दु:कसहित देखेकी थिइन् ।

आरो:पीमध्येका एकलाई अमान्डाले उसको फोटो अरुलाई पठा:एको थाहा थियो त्यसैले अनु:सन्धानका क्रममा उसलाई यो कुराले ड:र लाग्यो । उनका अ:नुसार अमान्डाले उनको ब न्दुक:सहितको फो:टो खिचेर अरुलाई पठाएकी थिइन् । आरो:पीलाई यो अवस्था मन नपरेपछि उनले अमान्डा:लाई मा:र्ने निर्णय गरेका थिए ।

प्रतिकृया दिनुहोस्