Monday, January 30

मलाई किन जन्माएको भनेर युवतीले डाक्टर लाई मु:द्दा हालि’दिइन्, करोडौं क्षति-पूर्ति जितिन्

December 1, 2022 175

बेलायतमा निकै विचित्र घ’टना भएको छ । यहाँ २० वर्षकी एक युवतीले आफ्नी आमाका डाक्टर:लाई मु:द्दा हालिदिएर करोडौं क्षति:पूर्ति जितेकी छिन् ।

एवी टुम्बस नामकी यी युवतीले डाक्टरले आफू’लाई जन्मनबाटै रोक्नु’पर्नेमा आफू’लाई गम्भी’र स्वा’स्थ्य समस्याको साथमा जन्माएको आ’रोप लगाउँदै मु’द्दा हालेकी थिइन् ।

एवीको जन्म २००१ मा भएको थियो । उनलाई जन्मिँदा नै लिपेमाइलो’मेनिंगोसेले नामको स्वास्थ्य स’मस्या थियो । यो एक प्र’कारको गम्भीर स्वास्थ्य समस्या हो जसलाई मेडि’कल भाषामा स्पाइना बिफिडा भनिन्छ । यही स्वास्थ्य समस्याका कारण उनले डाक्टर’लाई मु’द्दा हालि’दिएकी थिइन् ।

एवीका अनु’सार डाक्टर फिलिप मिचेलले उनी जन्मिनु’भन्दा पहिले उनकी आमा’लाई सही औष’धिको सल्लाह दिएका थिएनन् । यदि डा’क्टरले उनकी आमालाई गर्भ’धारणकै बेला सही सल्लाह दिएको भए उनको यस्तो अवस्था हुँदैनथ्यो । उनका अनुसार डाक्टर’लाई उनी अपांग जनि’मन्छिन् भन्ने पहिल्यै थाहा थियो ।

एवीको दावी’अनुसार डाक्टरले उनलाई जन्मिन’बाट रोक्नुपर्ने थियो र डाक्टरले रोक्न पनि सक्थे तर डाक्टरले उनलाई जन्मिन दिए । लण्डन हाइ’कोर्टका डाक्टर रोजालिंड कोए क्युसीले सुनुवा’इका क्रममा एवीको समर्थन गरे र डाक्टरले क्षति’पूर्ति तिर्नुपर्ने फैसला गरे । अब एवीले कति रकम क्षति’पूर्ति पाउने भन्ने निश्चित गर्न फेरि अर्को मितिमा सुनु’वाइ हुनेछ ।

प्रतिकृया दिनुहोस्