Monday, January 30

सुकुम्बासी बस्तीमा डोजर पुग्दा सिरुपाते खु:कुरी बोकेर निस्किने यी युवती को हुन् ?

December 2, 2022 7051

काठमाडौंको थापा’थलीस्थित बागमती किनारमा रहेको सुकु’म्बासी बस्तीको अबस्था त’ नावग्र’ स्त बनेको छ ।त्यहा रहेको सुकु’म्बासी बस्ती हटाउन पुगेको म’हानगरको टोलीमाथि स्थानीय’हरुले ढुं’गामुढा गरेप’छि सो क्षेत्र त’ नावग्र’ स्त बनेको हो ।

एकीकृ’त बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समिति’ले सूचना जारी गर्दै नदी किनारामा अनधि’कृत रूपमा निर्माण भएका घर’टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिर’सम्मको समय’सीमा दिएको थियो ।

उनीहरुले आफूहरु’लाई कि अन्यत्रै भए पनि बस्ने व्यवस्था मिलाउनु’पर्ने वा त्यहीँ खाल्डो खनेर पुर्न’समेत उनीहरुले महानगर’लाई चे’तावनी दिएका छन् ।

वैकल्पिक व्यवस्था’विनै हटाउन थालेको भन्दै उनीहरुले महा’नगरको टोली’माथि ढुंगा’मुढा गरेका हुन् ।उनीहरु हातमा लाठी तथा अन्य घरेलु अ’ स्त्र , शिरुपाते खु’ कुरी बोकेर तयारी अव’स्थामा रहेका छन् ।

महानगरले अनधिकृत’रुपमा निर्माण गरिएका संरचना’हरु भत्काउने अभियान’अन्तर्गत सुकुम्बा’सी बस्तीमा डोजर लगाउने गरेको बताइएको छ । हाल महानगर प्रहरी र नेपाल प्रहरी बस्ती’मा आएका छन् ।उनी’हरूले अहिले टा’ यर बा’ लेर प्रदर्शन गरि’रहेका छन्।

प्रह’री परिचालन गरेर हटाउन खोजिएपछि कतै प्र’ तिकारको तयारी गरिएको छ। घरटहरा भ’ त्काउँदा पुग्ने क्षति आंकलन गर्दै कतिपयले भने झिटी’गुन्टा निकालेका छन्। अधिकार सम्पन्न बाग’मती सभ्यता एकीकृत विकास समिति’सँग मिलेर काठ’माडौं महानगर’पालिकाले बस्तीमा डोजर चलाउन लागेको हो।

अहिले काठमाडौं महा’नगरका प्रहरीहरु डोजर’सहित त्यहाँ पुगेका छन्। यसअघि वस्ती’बाट हट्न १० दिने सूचना जारी गरि’एको थियो। अहिले सुकुम्बा’सी हरुले बालेन शाहको बिरुद्द ना’ राबाजी गरिरहेका छन ।उनीहरुले आफुहरुलाई लाल’पुर्जा दिनु पर्ने बताईरहेका छन् ।

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले विकल्प नभइ सुकु’म्वासी बस्ती नह’टाउने आश्वा’सन दिएका थिए । तर, त्यो आश्वासन कार्यान्वयन हुन बागमती एकीकृत सभ्यता विकास समितिको सम’न्वयमा काठ’माडौं महा’नगरले सुकु’म्वासी बस्तीमा डोजर च’लाउने योजना बनायो ।

अधिकार सम्पन्न बाग’मती सभ्यता एकी’कृत विकास समि’तिले नदी तथा खोला किनारा लगाय’तका विभिन्न स्थानमा रहेका सुकुम्वा’सी बस्ती हटाउन लागेको हो ।समि’तिले संकलन गरेको प्रारम्भिक तथ्याकं अनुसार काठमाडौंका २० वटा वडाका २७ स्थानमा सुकुम्वा’सी बस्ती छन् ।

समितिको तथ्याकं अनुसार तीन हजार ४९६ घरधुरी छन् ।सुकुम्बासी बस्तीका बासिन्दाले सुरक्षित ठाउँ पाए स्था’नान्तरण हुन तयार रहेको भन्दै विकल्पको माग गरेका छन् । बागमती सहितका नदी’किनारमा रहेको बस्ती’लाई व्यव’स्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।

बागम’ती सहितका नदी किनारमा रहेको बस्ती’लाई व्यवस्थित गर्न सहरी विकास मन्त्रा’लयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।समितिले नदी किनारामा अन’धिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधन’हरू हटाउन अल्टि’मेटम दिएको जनाएको थियो। ।

प्रतिकृया दिनुहोस्