Monday, January 30

दक्षिण कोरियालाई घानाले हरायो, खेल सकिएपछि प्रशिक्षकलाई किन दिईयो रातोकार्ड ?

December 2, 2022 329

फिफा विश्वकप अन्तर्गत सोम’बार सम्पन्न दोस्रो खेलमा दक्षिणकोरिया घानासँग परा’जित भएको छ।

एजु’केसन सिटी स्टेडियममा सम्पन्न समूह ‘एच’को खेलमा घाना’सँग कोरिया ३–२ गोल अन्तरले परा’जित भएको हो।खेलको २४औं मिनेटमा मोहम्मद सलिसुको गोलको घानाले खेलमा अग्रता बनाएको थियो। त्यस्तै मो’हम्मद कुडोसले ३४औं मिनेटमा गोल थप्दा पहिलो हाफमा घान २–० गोल’ले अघि रह्यो।

दोस्रो हाफमा कोरियाले सानदार पुन’रागमन गरे पनि त्यस’लाई जोगाउन सकेन। कोरियाका छो गुइ–सुङले ५८ र ६१औं मिनेटमा गोल गर्दै खेल बरा’बरीमा ल्याए।तर ६८औं मिनेटमा फेरि कुडोसले नै गोल थप्दा घाना फेरि अग्रता बनाउन सफल रह्यो। त्यस’पछिको अधिकांश समय कोरियाले आक्र’मण बनाइरहे पनि घाना डिफेन्स गर्न सफल रह्यो।

दोस्रो हाफको अन्त्यमा १० मिनेट थप गरि’एको थियो। पछिल्लो खेलमा राम्रा अवसर सृजना गरेको दक्षिण कोरियाले दोस्रो हाफ’को थपिएको समयको अन्ति’ममा कर्नर पाएको थियो।दक्षिण कोरियाली टोलीले बरा’बरी गर्ने अन्तिम मौका पाउँछ भन्ने सोचेको थियो। तर, बल कर्नरमा गएपछि रेफ्रीले फु’लटाइम भएको सिट्टी बजाए।

त्यस’पछि दक्षिण कोरि’याली टोली र सपोर्ट स्टाफको आक्रोशित भए। निर्णयको विरोध गर्न प्रशिक्षक पल बेन्टो सिधै रेफ्री’कहाँ गए र आक्रोश पोखे। त्यस’पछि बेन्टोलाई रेफ्रीले रातो कार्ड देखा’एका थिए।

समूहमा शीर्ष दुईमा रहेका पोर्चुगल र घानाको ३ अंक छ भने समान १ अंक जोडे’का उरुग्वे र कोरिया तेस्रो र चौथो स्थानमा छन्।खेल’को २४औं मिनेटमा मोहम्मद सलि’सुको गोलको घानाले खेलमा अग्रता बनाएको थियो। त्यस्तै मोह’म्मद कुडोसले ३४औं मिनेटमा गोल थप्दा पहिलो हाफमा घान २–० गोलले अघि रह्यो।

दोस्रो हाफमा कोरियाले सान’दार पुनरागमन गरे पनि त्य’सलाई जोगा’उन सकेन। कोरि’याका छो गुइ–सुङले ५८ र ६१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

तर ६८औं मिने’टमा फेरि कुडोसले नै गोल थप्दा घाना फेरि अग्रता बनाउन सफल रह्यो। त्यस’पछिको अधिकांश समय कोरियाले आक्र’मण बना’इरहे पनि घाना डि’फेन्स गर्न सफल रह्यो।

दोस्रो हाफ’को अन्त्यमा १० मिनेट थप गरिएको थियो। पछिल्लो खेल’मा राम्रा अवसर सृजना गरेको दक्षिण कोरि’याले दोस्रो हाफको थपिएको समयको अन्तिम’मा कर्नर पाएको थियो।दक्षिण कोरि’याली टोलीले बराबरी गर्ने अन्तिम मौका पाउँछ भन्ने सोचेको थियो। तर, बल कर्नरमा गएपछि रेफ्रीले फुल’टाइम भएको सिट्टी बजाए।

त्यस’पछि दक्षिण कोरि’याली टोली र सपोर्ट स्टाफको आ’क्रोशित भए। निर्णयको विरोध गर्न प्रशिक्षक पल बेन्टो सिधै रेफ्रीकहाँ गए र आक्रोश पोखे। त्यसपछि बेन्टो’लाई रेफ्रीले रातो कार्ड देखाए’का थिए।

समूहमा शीर्ष दुईमा रहेका पोर्चु’गल र घानाको ३ अंक छ भने समान १ अंक जोडेका उरुग्वे र को’रिया तेस्रो र चौथो स्थान’मा छन्। – उकेरा बाट

प्रतिकृया दिनुहोस्