Monday, January 30

यी खेलाडीलाई एक दिनमा हजारौँ केटी-हरुले बिहेको प्रस्ताव राखे’पछि मोवाइलनै बन्द गरेर थन्काए

December 5, 2022 192

खेलको राजा फुटबलको महा’संग्राम भनिने फिफा विश्वकप २०२२ कतारमा जारी छ । हरेक पटकका विश्व’कपमा कुनै न कुनै खेलाडी:हरु चर्चामा आउँछन् र भाइरल बन्छन् ।

जसमध्ये जारी खेलमा दक्षिण कोरि’याका खेलाडी चो गुए सङ रातारात भाइरल बनि’रहेका छन् । दक्षिण कोरियाका स्टाइकर समेत रहेका चो गुए सङले गत सोमबार घाना विरु’द्धको खेलमा दुई गोल गरेका थिए ।

तर, उनको चर्चा गोलले भन्दा पनि उनको लुक्सले गर्दा भइरहेको छ । अन्त’र्राष्ट्रिय सञ्चार माध्यम’हरुका अनुसार पप(स्टार जस्तो लुक भएका गुए(सङ अहिले ह्याण्डसम फुट:बलरका रूपमा इन्टरनेटमा चर्चित बन्दै गइरहेका उनलाई अहिले धमा’धम विबाहको प्रस्ताव आइ:रहेका छन् ।

दुई चार वा दश , बिस प्रस्ताव भए पो सामान्य रुपमा लिनु दिनकै हजारौं बिहेका प्रस्ताव आउन थाले’पछि फोन नै अफ गर्नुपर्ने अवस्था आएको समा’चारमा जनाइएको छ । विश्वकप सुरु हुनु’अघि सङको इन्स्टा’ग्राममा २० हजार हाराहारीमा फलो’अर रहेका थिए । यो समाचार तयार पार्दा’सम्म उनको अकाउन्टमा २१ लाख फलोअर भइ:सकेका छन् ।

उनलाई मेन्सन गर्दै ट्वीटरमा कैयौंले बिहेको प्र’स्ताव राखेका छन् । अरु त अरु उनले लगाउने जर्सी नं। ९० को नाम अहिले सामाजिक सञ्जाल टिकट:कमा समेत भाइरल छ । उनको नामको ह्याश्ट्यागमा १९ करोड ३० लाख बढी भ्युज छ । दक्षिण कोरियाली पत्र’कार यिम ह्युन(सुले ट्वीटरमा चो गुए(सङ बसेको भिडिओ अपलोड गरेका थिए ।

उक्त भिडिओमा चो हात बाँधेर बसि:रहेको र हातले गाला मुसारिरहेको देखिन्छन् । यिमले पहिले नै सङले राम्रो सङ्ख्यामा फलो’अर पाउने विश्ले’षण गरेका थिए ।

उनको विश्ले’षण सही सावित भएको छ । यिमले अप’लोड गरेको क्लिप पनि करिब १ खकरोड पटक हेरिएको छ । उनको नाम इन्टरनेटका विभिन्न प्लेटफर्ममा ट्रेण्डि’ङमा आएको छ ।

प्रतिकृया दिनुहोस्