लामि’छानेले चितवनमा पहिले आँसु बोकेर आए पनि अहिले सपना बोकेर आएको बताए । पछिल्लो केहीदिन यता रबि लामि’छाने रामनगर, जुगेडी र ठिमुरा का जनतालाई पानी खुवाने भनेर लागि परेका छन।
कहिले पानीको मुहान त कहिले झाडी फडानी मा रबि लामिछाने ब्यस्त थिए । यस+बीच मा केही दिन्को लागि काठ’माडौं गयका लामि’छाने आज भने चितवन आएका छन ।
चितवन आए’लगतै रबि लामिछाने फलफूल लियर पानी ल्याउने बाटो बनाउदै गरेका (झाडी फडानी ) जनता लाई भेट्न पुगे। त्यहा केही बेर जनता’सङ कुरा गरे पछी रबि पानी ल्या’को पुरानो बाटो हुँदै जङ्गल नै जङ्गल भएर जुगेडी निस्के। जुगेडी पछी भने उनी पानीको मुहान भयो भरतपुर माहानगर वार्ड नम्बर २९ मा पुगे।
सरम्दान गर्न आएका युवा’हरु सङ कुरा गर्दौ रबि पानी ढुङ्गा बोक्न थाल्य । आजबाट पानी भने टंकी मा आएको छ ।
पानी टंकी मा आय लगतै रबि लामि’छाने ले पानी उद्घाटन गर्न धरान का मेयर हर्क सम्पङ र काठमाडौं का मेयर बालेन साह लाई बोलाउने आफ्नो इछ्या भएको बताए का छन । म चितवनले लगाए:को गुण तिर्न चाहन्छु जीवनभर चितव:नको मान्छे बनेर उनले भने ।
प्रतिकृया दिनुहोस्