बलिउडमा ४० र ५० को दशककी सुन्दरी नायिका नलिनी जयवन्तको आज पुण्य तिथि हो । सन् २०१० मा नलिनीले यस संसार लाई बिदा गरिन् । मृ त्युको समयमा नलिनी एक्लै थिइन्, उनको राम्रोसँग हेरचाह गर्ने कोही थिएन, त्यसैले उनको मृ त्यु हुँदा उनको श व तीन दिनसम्म घरमै रह्यो ।
नलिनी जय’वन्तले धेरै चर्चित फिल्ममा अभिनय गरेकी छिन् । सन् १९४१ मा आएको फिल्म ‘बेहेन’बाट उनले लोक प्रियता कमा’एकी थिइन् । चलचित्रमा बाल कला कारको रुपमा डेब्यु गरेकी नलिनीले मुख्य नायिकाको भूमिका निभाएकी थिइन् तर अन्तिम घडीमा उनलाई न परिवारले साथ दियो न त चलचित्र जगतका कसैले साथ दिए ।
एक पटक सफ:लताको शिखरमा पुगेकी नलिनी अन्तिम वर्ष’हरूमा गुम’नाम बाँच्न बाध्य भएकी थिइन् । नलिनीको जन्म १८ फेब्रुअरी १९२६ मा मुम्बईमा भएको थियो । सम्ब’न्धमा उनी काजोलकी हजुर’आमा शोभना समर्थकी दिदी थिइन् ।
नलिनी जयवन्तले १४ वर्षको उमेर’मा सन् १९४१ मा फिल्म ‘राधिका’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् । ५० को दशक’मा उनी ‘समाधी’ र ‘संग्राम’ जस्ता फिल्म’बाट शिर्ष स्टार बनेकी थिइन् ।
अशोक कुमारसँग उनको जोडी निकै रुचा’इएको थियो । नलिनी जयवन्त र अशोक कुमारको जोडी फिल्म ‘काफिला’, ‘जलपरी‘, ‘लकीरें’, ‘मिस्टर एक्स’ र ‘तुफान मे प्यार कहाँ’ मा देखिएकी थिइन् ।
नलिनीले त्यति’बेलाकी चर्चित अभिनेत्री मधु’बालासँग पनि प्रतिस्पर्धा गर्ने गर्थिन् । तर, ६० को दशकमा नलिनी जयवन्तले फिल्ममा काम पाउन बन्द गरिन्, त्यस पछि उनले फिल्मी संसार बाट सन्यास लिएर व्यक्ति’गत जी’वनमा व्यस्त भइन् ।
नलिनीले दुई बिहे गरेकी थिइन् । पहिलो विवाह ४० को दशकमा निर्दे’शक वीरेन्द्र देसाई’सँग भएको थियो । त्यसपछि, उनले अभि’नेता प्रभु दयाल’सँग दोस्रो विवाह गरेकी हुन् ।
प्रतिकृया दिनुहोस्