Friday, June 9

अनौठो शक्ति: टुप्पिले गाडी तान्न सक्ने नेपालका बेदनाथ, गिनिज बुकमा नाम ले’खाउँदै (भिडियो हेर्नु:स)

December 7, 2022 637

हरेक मानिसहरु आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिएका हुन्छ्न ।

कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । तर आज भने यस्ता एक पुरुष भेटी:एका छ्न जसको कला एकदमै फरक किसि’मको रहेको छ र उनको यो कलादेखि सबै अचम्म:मा पनि पर्न सक्नुहुन्छ ।

सामान्यतया हिन्दु धर्म मान्नेहरुले टाउ’कोमा टुप्पी ब्रतबन्ध गरेपश्चात पाल्ने गर्छन, टाउ:कोमा टुप्पि पाल्नु धार्मिक मूल्य;मान्यतालाई शिरोधर गर्नुशिबाय अरु केहि पनि हैन भन्ने तपाइ;हामिको मान्यता हुन:सक्छ तर गोर्खा जिल्लाका बेदनाथ अधिकारी नाम गरेका एक पुरुषले भने आफ्नो टाउको;को टुप्पिले गाडी तानेर विश्व रेकर्ड राख्ने योजना बना:एका छ्न ।

४९ बर्षका अधि:कारिले बिगत १ बर्षदेखी आफ्नो टुप्पिमा डोरि बाधेर विभिन्न प्रका:रका गाडी तान्दै आएका छ्न । सानै उमेर:देखी टुप्पिको कसरत गर्दै आएका उनी टुप्पी मजबुत भए’पछी गाडी पनि तान्न थालेको उनी बताउ’छ्न । उनको लक्ष्य गिनिज बुकमा नाम लेखाउने भएकोले त्यसका लागि तयार गरि’रहेको बताए ।

उनको टुप्पी यति सजिलै गाडी तान्ने भन्ने भएको रहेनछ, सानैदेखी टुप्पि’को निरन्तर कसरतले नै यो सम्भब भएको उनी बताउछ्न । उनले मिडियाकै अगाडि सबै’सामु टुप्पिले गाडी तानेर पनि देखाए’का छ्न र आफ्नो लक्ष्य’सम्म पुग्न सहयोगको लागि अपिल पनि गरेका छ्न ।

प्रतिकृया दिनुहोस्