May 12, 2020 3220
नेपालमा एकै दिन ५७ जनामा को’रोना संक्रमण देखिएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशा’लामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रा’लयले जनाएको छ।
कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय’का सह प्रवक्ता डा.समिर कुमार अधिकारले जनाएका छन्।स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमित स्वास्थ्यक’र्मीको सम्पर्कमा रहेको मन्त्रालयले जना’एको छ। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्