Friday, September 22

आज फेरि ज्ञानेन्द्र शाही पक्राउ, पक्राउ’ गर्नुको कारण यस्तो छ (हेर्नुहोस् भिडियोसहित)

May 12, 2020 1301

भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयमा विरो’ध जनाउन माइतीघर मण्डलार्फत जाने क्रममा सामाजिक अभियान्ता भनिएका ज्ञानेन्द्र शाही पक्रा’उ परेका छन् ।

उनलाई काठमाडौंको थापाथलीबाट प’क्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार अहिले उनलाई नेपाल पुलिस क्बल भृकुटी मण्डपमा राखिएको छ ।

भारतले सडक निर्माण गरेको विरो’धमा प्रदर्शन गर्ने अन्य करिब ५० जनालाई पनि प्रहरीले माइतीघरबाट प’क्राउ गरेको छ ।कोरोना नियन्त्रणका लागि जारी भएको लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले प्रदर्शन’कारीलाई नियन्त्रण’मा लिँदै आएको छ । यहाँ थिचेर भिडियो हेर्नुहोस।।

प्रतिकृया दिनुहोस्