Monday, March 27

विवाह’को त्यो पहिलो रात! जब उनी सुक्क-सुक्क गरेर रु:न थालि’न्…

January 29, 2023 6395

बिहे’को दिन बेहुली अन’माई कार भित्र दु:लही राखियो । म पनि उनीसँगै गाडि भित्र पसे । उनका साथीहरु बाहि:रबाट कोई वाई’वाई को इसारा, कोहि रु:दै त कोहि बेहुलि’लाई हसा:उदै थिए ।

तर उनी एको’होरो रु;दै थिईन अनि कता’कता म पनि रु!न बाध्य हुन्छु जस्तो लाग्दै थियो तर मेरा साथी’हरूले मलाई पनि हसाँ’ई रहेका थिए । हाँस हाँस आजै हो हास्ने दिन भोलि;बाट रु:नुपर्छ त्यसैमा अर्को साथीले थप्यो, थाहा छ !

केटी रु;ने भनेको बिवाह’को दिन मात्र हो तर केटा हाँस्ने भने’को त्यही बिहेको दिन हो, बिवा’ह पछि रुनु;मात्र पर्छ । ह्या हावा कुरा नगर केटा हो भनेर का’रको सि;सा लगाए । ता कि साथमा भएकी जीवन संगिनी;लाई कुनै असर नप:रोस भनेर ।

मनमा एउटा सोचाई आयो साथी-हरुले भनेको । के साच्चै बिहे पछि रुनु पर्छ ? के बिवाह गरेका मानिस;हरु साच्ची नै असन्तोस हुन्छन त ? के संसारका सारा मानिस बिहे पश्चात रुनुनै परेको छ त ?

झन दुबैको साथ मिले त संसार जिउन सजि’लो हुन्छ भन्ने सुनेको थिए । जीवन’सँगै जिउनी भनेर बाचा गरे:पछि त दुबैले दुबै’लाई सेक्री फाइस त गर्नु त पर्याे नि । त्यसपछि त गुरु’जीले कुदाउ:नु भयो कार । उनी तिर हेरे उनी रोईर:हेकी थिईन ।

उनी रोएको देखेर मलाई नै न;रमाईलो लाग्यो । अगीसम्म सबैको अगाडि हासेँ’की थिईन । म खुसी छु हजुरहरु नरुनु है रुन हुन्न म सधाको लागि टाढा भएकी त होइन भन्दै आफ्ना आमा बाबुलाई सम्झा;एर खुसी हुँदै आएकी दुलई आमा बाबू छोपिन;साथ रु!दै थिईन् ।

उनलाई देखेर मन का’पि रहेको थियो । नचिने’को केटा परा:ईको घर कसरी बानि:पर्ला भनेर झन भका’निएर रोए’कि होलिन् । म बिस्तारै उनको छेउ सरे, उनको हात समाए र भने नरौन यार मलाई पनि रु:न आईस्कयो यसरी रु’नु हुदैँन मैले बेच्नै लान’लाग्या त होईन नि !

अगी आमा बाबुलाई सम्झा:एको गरि आफ्नो मन बुझा’उ न । के गर्छाे त संसार’को लिलै यस्तो हो तिम्रो आमा पनि बाबा सगँ यसरी नै आउनु:भएको त हो नि भन्दै उनीभन्दा पर सरे । गर्दा गर्दा घर आई:पुग्यो आमा आएर आएर कारबाट उनको हात समाउ’न थाल्नु भयो म पनि उनको पछि-पछि हिडे ।

दिद र सानी बहि’नी आएर एउटा’ले पानी र अर्काेले दियो लिएर हामी’लाई घुम्न थाले । त्यसै गरि अर्काे पट्टि आयो छोरा बुहारी लिएर मैले छोरो पा’एकी थिए र भन्दै रत्यौ’ली घन्कीदै थियो । स’बैको दुलई हेर्ने घु’ईचो थियो ।

बाहुबा’जे देखिबाट चलेको रिति:रिवाज रे बेहुली’ले आफ्नता जन:लाई ढोग गरेर सा’डी दिनुपर्ने रे । यो चलन मलाई कति मन परेन । मन परेन भनेर नि म के गर्न सक्थे बाबू आमा मान्दैन चले’को रिति’रिवाज हो त्यैले भनेर हुन्छ भन्छन् ।

प्रतिकृया दिनुहोस्