आज वैशाख ३१ गते (बुधबार) अमेरिकी डलर’सहित धेरै देशको विनिमयदर घटेको छ । विश्वभर कोरोना भाइरस’को महा’मारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।
आज अमेरिकी डलर एक’को खरिददर १२० रुपैयाँ ५१ पैसा तथा बिक्रि’दर १२१ रुपैयाँ ११ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको ख’रिददर १३० रुपैयाँ ३९ पैसा तथा बि’क्रिदर १ सय ३१ रुपैयाँ ४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरि’ददर १४८ रुपैयाँ ५७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ३१ पैसा रहेको छ।
साउदी रियाल एकको ख’रिददर ३२ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २४ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २६ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ। मलेसियन रिँगिट एक’को खरिददर २७ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९७ पैसा रहेको छ।
कुवेती दिनार एकको खरि’ददर ३८९ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ६२ पैसा रहेको छ। बहराईन दिनार एकको खरि’ददर ३१९ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३२० रुपैयाँ ७३ पैसा रहेको छ ।
हेर्नुहोस् तालिकामा …
प्रतिकृया दिनुहोस्