लकडाउनका कारण अप्ठेरोमा परेका फिल्म क्षेत्रका प्राविधिकहरुलाई सहयोग गर्ने घोष’णा गरेका नायक पल शाहले गर्भवती महिला’लाई पनि सहयोग गरेका छन् । नायक पल लकडा’उनको घोषणा गर्ना साथ फिल्म क्षेत्रका प्राविधिकहरुलाई सहयोग गर्ने घोषणा गरेका थिए ।
तर राहत वितरण गर्दै जाँदा उनीसंग एक ‘गर्भवती महिलाले पनि राहत दिन आग्रह गरेपछि उनले ति महिलालाई पनि सहयोग गरेका हुन् ।
पाँच लाख रुपैया वरावरको सहयोग गर्ने घो’षणा गरेका पलले दुई चरणमा सहयोग गरेका छन् । पहिलो चरणमा फिल्म प्राविधिकहरुलाई सहयोगको घोषणा गरेका उनले’ दोस्रो चरणमा फिल्म क्षेत्रका अन्य विधाका ब्यक्तिलाई पनि सहयोग गरेका छन् । उनी ‘राहत सामग्री लिएर आफै घर घर पुगेका थिए । त्यसका लागि उनले फिल्मका प्राविधिक क्षेत्रका ब्यक्तिको सहयोग लिएका थिए ।
कोरोनाका कारण मुलुक अहिले लकडा’उनमा ‘रहेकाले अहिले फिल्मको भविष्यका बारेमा सोचिहाल्ने अवस्था नआएको उनले बताएका छन् । अहिलेको समय लक’डाउन कसरी सामना गर्ने, कोरोनालाई कसरी जित्ने भन्ने कुरा नै प्राथमिक भएका का’रण आफ्नो सबै ध्यान सहयोगमा लगाएको उनको भनाई छ ।
उनले लकडाउन पछि मात्र फिल्म’लाई कसरी मा’थि उठाउने भन्ने बारेमा सोच्नुपर्ने बताएका छन् । लामो समय देखि जारी लकडाउनका कारण अप्ठेरोमा परेका फिल्म प्राविधिकह’रुलाई सहयोग गर्न जुटेका उनले अहिले कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडा’उनलाई पालना गर्न आग्रह गरेका छन् ।
उनले आफु पनि प्राविधिकवाट नै माथि आएका कारण उनीहरुको समस्याको बारेमा राम्रो जान’कारी भएको उनले बता’एका छन् । अभाववाट अहिलेको अवस्था स’म्म आएका पलले आफुसंग धेरै भएर सहयोग गरेको भन्दा पनि अप्ठेरो परेको बेला’मा सहयात्री हुन सहयोग दिएको बताए । ‘
उनले फिल्म क्षेत्रमा सफ’ल हुन जिवन’मा गरेका संघर्षले नै अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न प्रेरणा दिने बताए । पछिल्लो समय नायक पलको साथमा उनको वहिनी वहिनी रोशनी राज्यलक्ष्मी शाह पनि हुन्छिन् । उनले पलको राहत वितरण अभियानमा सह’योग गर्दै आएकी छन् ।
प्राविधिक संघ’का कलाकार पुष्कर लामाको सह’योगमा पलले घर घरमा पुगेर सहयोग स्वरुप रा’हत वितरण गरेका थिए । उनले सहयोगको दायरा बढाएर फि’ल्ममा नायक नायीका’को पछाडी डान्स गर्नेहरु र अन्य प्राविधिकलाई पनि सहयोग गरेको बताए ।
उनले आफ्नो कार्यक्षेत्रमा नपर्ने गर्भवती र विरामी महि’लाहरुलाई पनि उनले सहयोग गरेका छन् ।भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्