नायक पल शाहको वास्तविक ना’म तपाईलाई थाहा छ ? उनी दाङका स्थानिय बासी’न्दा हुन् । पल शाहको वास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको नाम पूर्ण विक्रम शाह हो । उनी पछिल्लो’ समय नि”कै चर्चीत नायक हुन् ।
उनी सामाजिक कामका लागि पनि अगाडी सर्छन । कोरोना फैलन नदिन सरकारले लकडा’उनके घोषणा गरेपछि उनले फिल्म क्षेत्रका प्राविधिकहरुलाई राहत दिने घोषणा गरे । उन’ले ५ लाख रुपैया बराबरको राहत पनि बाँडीसकेका छन् ।
१६ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी थप अध्ययन गर्न काठमाडौं आए । उनको बुवाको चाहना थियो छोरा सेकेण्ड लेफ्टनेन्ट बनेर देशको सेवा’ गरोस् । तर उनले बुवाको इच्छाको पालना गरेनन् त्यसैले बुवाको मनमो छोरा प्रति अलि’कति गुनासो थियो ।
उनको वास्तविक घर दागंको रामपुरमा पर्छ । यो भिडियोमा पल शाहको घर र उनको छिमेकी’हरुले उनका बारेमा के भन्छन् भन्ने कुरा देखाइएको छ । उनी अहिले परिवार सहित काठ’माडौं बस्ने भएकाले दागंको घरमा ताला लगाइएको छ । उनको घरमा राम्रो बगैचा छ । चिटिक्क परेको घर गाउँले पाराको निकै रमणीय ‘देखिन्छ ।
फिल्म एडिटर बन्ने चाहना पुरा गर्न उनी काठमाडौं पुगेपछि उनको संघर्ष काठमाडौंमा सुरु भयो । उनी अहिले परिवारसंगै काठमाडौंमा बस्छन् । काठमा’डौंमा उनीसंग कुनै समय डेराभा’डा तिर्ने पैसा नहुँदा घरभे’टीले निकाली दिएका थिए ।
काठमाडौंको अनामनगर, पुरानोबानेश्व, पुतलीसडक, वागवजार क्षेत्रमा खाएको नास्ता’को उधारो अझै बााँकी छ । तर अहिले उनी सोही क्षेत्रमा कार कुदाउँदै हिड्छन् । उनी आफ्नो घरमा टेलिभि’जन नहुँदा छिमेकीको घरमा टिभी हेर्न जान्थे ।
त्यतीबेला उनका छिमेकी एक जना टिभी भिडियो सम्पादक थिए । फिल्म र कथा सकिए’पछि सम्पादकको नाम आउँदा उनले आफुप’नि त्यस्तै बन्ने इच्छा राखे ।
एसएलसी पास गरेपछि उनले काठमाडौंमा पढ्न आउने सपना पुरा गर्न पनि बुवासंग निकै संघर्ष गर्नुपरकेो थियो । उनी काठमाडौ आएर पनि उनी फिल्म सम्पा’दकको घरमा आएर बसे । दाईले एक’ वर्ष लुकिलुकि सम्पादनको काम पनि सिके ।
त्यस पछि उनले नेपाल टेलिभिजनमा सम्पादनको काम पनि गरे । तर त्यहाँ राम्रो तलब न’हुने त्यही बेलामा एउटा निजी टेलिभिजन तराई टेलिभिजनले राम्रो तलब दिन्छु भनेर बोलाए पछि नेपाल टेलिभिजन छोडेर तराई टेलिभिजनमा पुगेका थिए ।
तर ११ महिनासम्म उनले काम गरेको तलब पनि पाएनन् । तर उनले अरु काम गरेर कोठा भाडा पनि तिरे । उनले साथीको जन्मदिनमा पनि जान नपाएको’ बताए । उनले फ्लयाटवाट निकाल्दा उनले आमाला’ई बहाना बनाएर सानो कोठामा बस्न आग्रह गरेका थिए । त्यतीबेला उनले नास्ता पनि खान सक्थेनन् ।
त्यतीनै बेला म्युजिक भिडियोमा काम गर्ने अफर आए पछि उनको जिवनमा मोड आ’यो । म्युजिक भिडियो एडिट गर्दा उनलाई कलाकारले गरेको गल्ती थाहा हुन्थ्यो । उनले आफुले त्यो गल्ती_ फेरी गरेनन् । विज्ञान राईले ुम तिम्रो यादमा रु न्छुु भन्ने म्युजिक भिडियोमा काम गरे तर त्यसमा राम्रो सफल पाउन सकेनन् ।
तर ुको होला त्योु भन्ने अर्को म्युजिक भिडियोमा काम गरेपछि उनका बारेमा खोजि हु”न थाल्यो । ुहनिवनिुमा काम ग’रेपछि उनको झन खोजिभयो । सानिमाको छोराले नाम परिवर्तन गर्न भनेर सुझाव दिएपछि उनैले काम जुराईदिए पल । हेर्नुहोस् भिडियो…
प्रतिकृया दिनुहोस्