Saturday, September 23

अनुहारको कालो पोतो हटाउने घरेलु उपाय यस्तो छ: हेर्नु’होस्

May 13, 2020 18895

छाला कालो, खस्रो हुनु विभि’न्न किसिमका फोका, दाग, घाउ आउनुलाई छालाको समस्या वा रोग भनिन्छ । छा’लाको रंग चम्किलो खालको हुन्छ। स्वस्थ छाला र अस्वस्थ छाला राम्ररी चिन्न सकिन्छ । महिलामा छालाको विषेश मह’त्व हुन्छ । छालाले सुन्दरताले अत्यन्त महत्व राख्दछ ।

छालाको स्वस्थताले नै सुन्दरताको विशेषता झल्काउँछ । सुन्दर र स्वस्थ छाला भयो भने सुन्दर’तामा अत्यन्त च’मक आउँ’छ । छालाले साथ दियो भने सुन्दरताको लागि सुनमा सुगन्ध हुन्छ । छालाको सुन्दरता जोगाई राख्न केही होसियारी अपनाउनु पर्दछ ।

छालामा लाग्ने हुने विभिन्न समस्या र रोगका बा’रेमा जानकारी राख्न सके यसले हामीलाई सुन्दर र स्वस्थ बनाउँछ । स्वस्थ छालाले मानिसलाई सफलतामा पुर्याउँछ । सुन्दरता नचाहने’ कोही पनि हुँदैंन । छालाको सुन्दरतासँगै मनको सुन्दरता पनि आवश्यक’ता हुन्छ । मनको सुन्दरता’ले छालालाई सुन्दर बनाउँछ र स्वस्थता प्रदान गर्दछ ।

सामान्य छालाको कोषलाई मेलनोसितिस भनिन्छ । जुन कोषहरुले मेलानिन नामक तत्व उत्पादन गर्दछन् जसले छाला’लाई रंग प्रदान गर्दछन् ।छालामा मेलानि’नको मात्रा ठीक्क भएमा छाला राम्रो देखिन्छ । मेलानिन बढी भएमा कालो देखिन्छ ।

थोरै मेलानिनको मात्रा निस्केमा छाला पहेंलो न’राम्रो देखिन्छ । बढी मेलानिन निस्केमा ठाउँ वरिपरि कालो छाला आएको भनिन्छ । यो बिस्तारै शरीरमा फैलिदै जान्छ ।

कालोपोतो हुने कारण
– इण्डोक्राइन रोग वा कुनै किसिमको हार्मो’नल रोगहरु जस्तै थाइराइड, सुगर, पाठेघरको समस्या, पेट तथा मिर्गौलाका समस्या भएमा छालाका रोग देखिन सक्छन् । सम’यमा उपचार नभएमा छाला’का कोषमा गडबडी आई छालाका रोग तथा कालोपोतो आउन सक्छ ।

– कहिलेकाही छालामा संक्रमण हुँदा छालाका कोषमा आउने गडबडीले मेलानिन उत्पादन बढी भई छालामा असर देखिन्छ । यस्तो अवस्था’मा समयमा उपचार गराउनुपर्छ ।

– आइरन चक्की खाईरहे, यसको मात्रा बढी भएमा पनि कालोपोतो देखिन सक्छ । वा अन्य कुनै औष’धिले पनि कालोपोतो निका’लिदिन सक्छ ।

– खुल्ला घाममा हिँड्दा घाममा हुने पराबैजनी किरणमा आउने विकिरणका कारण छालाका कोषमा गडबडी आई कालोपोतो देखिन्छ । घामको विकिरणको’ मात्रा बढी भई छालामा गड’बडी देखिन्छ । यस्तो अवस्थामा बढी गर्मीबाट बच्ने तथा सनस्क्रीन क्रिमको प्रयोग गर्नुपर्दछ । प्रशस्त मात्रामा पानी पिउने, धेरैप’टक मुख धुने गर्दा छाला बिग्रन पाउँदैन ।

कालोपोतो उपचार पछि कतिपयलाई आइरहने भएकाले उच्च किसिमको उपचार तथा सल्ला’ह आवश्यक पर्दछ । उपचारका क्रममा विभिन्न किसिमका छाला चम्काउने वा कालो भएका भाग’लाई छोप्ने क्रिम पाइन्छन् । कालोपोतो फाल्ने भनेर बनाएका औषधि पनि पाइन्छन् ।

यस्ता औषधि लगाउँदा २१ दिन अर्थात् तीन हप्ता’भन्दा बढी नियमित नलगाउने यसपछि त्यसको फाइदा तथा बे’फाइदा हेरेर सल्लाहअनुसार अगाडि बढ्नुपर्छ ।

प्रतिकृया दिनुहोस्