Monday, June 21

नेता भीम रावलकाे सुरक्षामा खटिएका सशस्त्रका एक जवानमा कोरोना पुष्टि

May 13, 2020 455

पूर्व गृहमन्त्री’ एवं नेकपाका नेता/सांसद भीम रावलकाे सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक ज’वानलाई कोरोना भाइर’स संक्रमणकाे पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत ती सुरक्षार्मी एक महिनाअघिबाट बिदा’मा रहेकाे खुलेकाे छ । बिदाको स’मय सकिएपछि पुनः डिउटी फर्किन ‘लाग्दा उनको स्वास्थ्य परीक्षण गरिएको थियाे । परीक्षणपछि उनमा कोरोना पुष्टि भएको हो ।

मंगलबार पाेजे’टिभ देखिएका २६ जनाको’ रिपोर्ट’सँगै उन’काे रिपाेर्ट पनि पोजेटिभ देखिएकाे थियाे । भक्तपरकाे चाँगुना’रायण बस्दै अाएका २७ वर्षीय ती जवान’काे रिपाेर्ट पाेजे’टिभ रहेकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको छ ।

उनलाई मंगलबा राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना गरिए’को छ । उनी वैशाख २ गते श्रीमती बिरामी भएको भन्दै पूर्व गृहमन्त्री भीम रावलको निवासबाट निस्कि’एको नेता रावल निकटका सञ्चारकर्मी एकिन्द्र कुँवरले जना’कारी दिएका छन् । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्