Thursday, December 7

श्वेता भन्छिन्: ‘मेरो कथा न कसैले पर्दामा हेर्न सक्छ, न कसैले पढ्न नै सक्छ’ (भिडियोसहित)

May 13, 2020 2218

नेपाली चलचित्र क्षेत्रकी एक स’फल अभिनेत्री श्वेता खड्का । खड्काले अहिले व्यापार र सिनेमासँगै बिभिन्न सामाजिक अभिनयान तथा सामाजिक सेवामा पनि कदम बढाएकी छिन् । श्वेता खड्का अहिले धेरैको लागि रोल मोडल बनेकी छिन् । तर उनको जीवन’को यहाँसम्मको यात्रा त्यति सहज थिएन ।

पनौतीमा जन्मेर अहिले श्वेता खड्का’का नामले स्थापित हुँदासम्म जीवनमा घटेका विविध घट’ना र रहस्यहरु उनले बाँडेकी छिन् । श्वेताको जन्म काभ्रे जिल्लाको पनौती नगर पालिका वडा नम्बर १२ मा भएको हो । त्यहि मेरो बाल्यकाल ‘एकदमै रमाइलोसँग बित्यो । अहिले पनि मलाई मेरो बाल्यकाल फेरि फिर्ता आए’ हुन्थ्यो जस्तो लाग्छ ।

बाल्यकालमा मेरा धेरै साथीहरु थिए । कहिलेकाही म उनी’हरुको लिडर जस्तै हुन्थेँ भने कहिले निकै लजाउथेँ । मला’ई जतिले पनि भेट्नुहुन्थ्यो सबैलै एकदमै माया गर्नुहुन्थ्यो । मेरो प’ढाइ भने सामान्य थियो । शिक्षकहरुले सधैँ मलाई पढ्न प्रे’रित गर्नुहुन्थ्यो । जब म किशोरावस्थामा प्रबेश गरे एकदमै पढ्नुपर्छ भन्ने खालको थिएँ ।

लजालु भएका कारण अ’रुको अगाडि गएर बोल्नु पर्यो भने मेरो कान रातो हुन्थ्यो । म एकदमै डराउँथे । बाटोमा हिंड्दा कसैले जिस्कायो भने साथीहरु बोल्ने गर्थे । तर म बोल्न पनि स’क्दिनथेँ । चुप लागेर आफ्नो बाटो हिड्थेँ । त्यस्तो स्वभाव थियो मेरो किशोरावस्थामा । ब्याचलर पढ्दा त सबै केटीहरु सकिन्थे ।

‘सानो घर, हाम्रो रहर’ को सपना साँ’चेका मेरा प्रिय माझी बस्तीका दाजुभाइ तथा दिदिबहिनीहरुसँग हात्तेमालो गर्दै यहाँसम्म आइपुगियो । माझि बस्ती निर्माण गरेप’छि उनले त्यसको तस्बिर सामाजिक सञ्जालमा राखेर एउटा स्टाट’स लेखिन् धेरै क ष्ट सहियो, धेरै ह ण्डर खाइयो । कतिले गा ली गरे अनि कतिले आँखा तरे ।

कोहीले आश देखाए भने कोही”ले उपहास गरे । तर सहयोगीहरुको साथ र माझी बस्तीका युवाहरुको हातका कारण हामी, हाम्रो सपनालाई बिपनामा परिणत गर्ने तर्खरमा’ छौ । अझै केही काम बाँकी छन् । म एक्लैले, अपुरो कामलाई पूरा गर्न सम्भव छैन । आउनुस् अझै मौका छ । नमुना माझी बस्तीमा आ–आफ्नो योगदा’न गरौ ।’ यो सँगै अहिले सामा”जिक सञ्जालमा नयाँ बहस सुरु भएको छ ।

चर्चित गीतकार, साहित्यकार तथा पूर्वजर्नेल राजेन्द्र थापा समसामयिक विषयमा टिप्पणी गर्न मा’हिर मानिन्छन् । उहाँका लेख र मुक्त चोटिला हुन्छन् । आफूलाई लागेको कुरा उहाँ तर्कसंगत पुष्टि गर्न सक्षम हुनुहुन्छ । उहाँका व्यंग्य पनि यति सशक्त छन् कि जसका बारेमा लेखिएको हो ऊ मर्माहत हुन पुग्छ । चोटिला टिप्पणी लेख्न माहिर थापाले शनिबार फेसबुकमा एउटा समाचारको विषयमा टिप्प’णी लेख्नुभयो जुन टिप्पणी नायिका श्वेता खड्का’प्रति थियो ।

तर, त्यसको प्र हा र भने सिधै धुर्मुस सुन्तली फाउन्डेसनतर्फ लक्षित छ । उहाँ लेख्नुहुन्छ, ‘लौ सिस्टम बिगारेको किन श्वेता खड्काले रु न चन्दा मागेको था भो । न जस्ता, ढुंगा बो’केको तस्बिर ! न मिडियामा दयालु मनको प्रदर्शन गरी हुँक्क ! न प्रचण्डको छोरीको इलाकामा निर्माण गरेको ! न अखबार न अनला’इन न फेसबुक ।

उता त बस्ती नै बसिसकेको रहेछ । यो हो गरिब पी डित भुइँमान्छेको भलाइ ! हिन्दु ग्रन्थहरु र कुरानमा समेत दान दिएको गोप्य राख्नु धर्म हो, हल्ला गर्नु ढोंग हो भनेको छ ।

सिक सिक देवदेवी धु सु लगायतका सेलेब्रेटीहरु । सलाम छ श्वेतालाई ।’ सीताराम कट्टेल र कुञ्जना घिमिरेको सुन्तली फाउन्डेसनले पनि यसबीचमा चारवटा नमुना बस्ती बसा’यो । धुर्मुस सुन्तली फाउन्डे’सनले गरेका हरेक गतिविधि समाचार बने, बनाइए । -(नेेपाल भाइरल न्युज)

प्रतिकृया दिनुहोस्