Monday, March 20

नेपालमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

May 13, 2020 1641

नेपालमा कोरोना भा’इरस संक्रमित’को संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुध’बार साँझ थप २४ जनामा कोरोना संक्रम’ण पुष्टि भएको हो। यसअघि बुधबार दिउँसो २ जनामा कोरो’ना पुष्टि भएको थियो।

साँझ को’रोना पुष्टि भएका रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरा’सीका छन्। उनीहरु सबैको आरडीटी परीक्ष’ण राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशाला र प्रादेशिक जनस्वा’स्थ्य प्रयो’गशाला, रुपन्देहीमा गरिएको हो।

सहप्रवक्ता अधिकारीका अनुसार नयाँ संक्रमितमा रुपन्दे’ही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १०, २८ वर्षीय महिला छन् । त्यसैगरी कपिल’वस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षी’य पुरुष छन् ।

सँगै पर्सा निवासी ३६, ७४ वर्षीय पुरु’ष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भए’को हो । संक्रमित सबैको स्वास्थ्य अ’वस्था सामान्य’ छ । – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्