के तपाइँ सुत्ने बेलामा मो’बाइल चलाउने बानि छ ? यदी छ भने आजै कम गर्नुहोस कृपया पुरा पढी जनचे’तनाको लागि आफ्ना साथि आफन्तजन लाइ सेयर गर्नुहोला !
आजभोली हामि मो’बाइल को पर्योग धेरै नै गर्छौ चाहे सुत्ने बेला होस् या अरु बेला मोबाइल हामि धेरै नै पर्योग गर्छौ तर मोबाइल धेरै पर्योग गर्नु स्वास्थ्य’ को लागि र आखाको लागि एक’दमै नराम्रो हो ! मोबाइल एउटा अति आवस्यक चिज हो तर एसको सदुप’र्योग गर्न जनिएन भने हाम्रो स्वास्थ्य लाइ असर गरिरहेको हुन्छ
दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्ती’मा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन स’क्छन् ।
सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिए’को छ । करिब १ लाख ‘मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वज निक भएको हो ।
राती मोबाईल प्रयोग गर्दा हुने हा’नीहरु छोटक’रीमा
तौल बढ्ने :
सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले “मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।
समस्या समाधानमा कठीन :
सुत्ने बेलामा’ मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कु’नै पनि समस्या’को सजिलै समाधा”न निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर:
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमा’गलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण ‘मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।
आँखामा प्रेशर :
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने सम’स्या हुन सक्छ । य’सले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या हुन्छ:
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नु’हुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गड’बड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।’
ध्यान दिन नसक्नु:
मोबाई’लको प्रयोग रातीमा गर्नाले फोक”समा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने स’मस्या उत्पन्न हुन्छ । यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई यसको लतले अन्य कुरामा ध्यान लाग्दैन ।
प्रतिकृया दिनुहोस्