श्रीमानले २ वर्ष अघि नै परि’वार नियो’जन गरिस’केका थिए ।
तर उनको श्रीमतीले श्रीमानलाई ग’र्भवती भएको खबर सुनाइन्। श्रीमतीले श्रीमान खुसी होलान् भनेर खबर सु’नाएकी थिइन् । तर उनको त्यो खबरले श्रीमान भने झ’स्किए । श्रीमानले २ वर्ष अघि भ्या’से’’क्टोमी गरा’इसकेका थिए ।
यो घट’नापछि उनले स’ल्ला’हको लागि ‘सामाजिक प’राशर्म सा’इट रे’डिटको स’हारा लिएका छन् । डेली’स्टारका अनुसार यी व्यक्तिले रे’डिटमा सल्लाह माग्दै प्रश्न गरेका ‘छन् कि यो बच्चा वास्तवमा उनको हो कि होइन । रि’लेशनसिप फो’रममा उनले लेखेका छन् ‘मेरी पत्नीले बताइन् कि उनी ग’र्भव’ती छिन्।
तर, मैले २ वर्षअघि भ्या’सेक्टोमी गराएको थिएँ । यो बच्चा मेरै हुने कति सम्भावना छ ? के उनको अरु कोही त्यो बच्चा’को बुवा हुन’सक्छ ? धेरै समयदेखि हामी ए’कसाथ बसि’रहेका छौं र हामी धेरै राम्रो’सँग संवाद गर्छौं ।
मलाई विश्वास लाग्दैन कि उनले मलाई धो:का दिइन् होला । तर, ब’न्ध्याकरण’पछि मलाई यकिनका साथ थाहा छैन कि ग’र्भव’ती हुने कति सम्भावना छ।
’उनले अनलाइनमा यस विषयमा मिश्रित रि’भ्यु पाएको बताउँदै अहिले आफूले टु’क्रिएको मह’सुस गरि’रहेकोले सहयोग गर्न भनेका छन् । उनको पोस्टले ११ सय’भन्दा धेरै भोट पाएको छ र सयौंले उनलाई सल्लाह दिएका छन् ।
धेरैजसोले उनलाई पत्नी’माथि आ’रोप लगाउ’नुभन्दा प’हिले आफ्नो स्प’र्म काउन्टको जाँच गराउन भनेका छन् । उन’लाई डाक्टरहरुले पनि सल्लाह दिएका छन् ।
केहीले प्र’तिक्रिया दिँदै आफूले यस’अघि पनि पुरुष स्थायी ब’न्ध्या’क’र’ण विफल भएका व्यक्ति’हरु देखेको बताएका छन् । एक युजरले लेखेका छन् ‘म एक डाक्ट’र हुँ ।
मेरा एक बिरामी थिए जसकी पत्नी पतिको बन्ध्या’क’र’णपछि पनि ग’र्भवती भएकी थिइन् । यो निकै दु’र्लभ हो तर असम्भव होइन ।’ अर्का एक युजरले कुनै पनि निष्कर्षमा पुग्नु’भन्दा पहिले डाक्टर’कहाँ गएर परी’क्षण गराउन भनेका छन् । एक युजरले डिए नए परी’क्षण गर्न भनेका छन् ।
प्रतिकृया दिनुहोस्