Wednesday, November 29

आज जेठ १ गते बिहीबारको राशिफल हेर्नुहोस् !

May 14, 2020 2118

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेज’स्तो नतिजा हात लाग्नेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य’ सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । माया प्रेममा सामान्य मनमुटाव सि”र्जना भएपनि अन्तत ए”का अर्कालाई विश्वास गर्दै छुटिँदा मन प्रशन्न हुनेछ । धर्म तथा धार्मिक कार्यमा दिन व्यातित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अ’रुभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजादा ‘अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीव’न साथीसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ता’र्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम कमाउन सकिनेछ । एकल तथा साझेदारि व्यापारमा मन्दि आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरित लिंग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी सफलता हा’त पार्न सकि’नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाइको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अदालतबाट ‘आउने निर्णयहरु तपाईकै पक्ष’मा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ । माया प्रेममा नजि’क भई रमाउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नति’जाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ ‘। माया प्रेमको गाठो क’सिलो भएर जानेछ भने जीवन साथीले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सर’सफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसि सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान’ पाउने योग टरेर जाने तथा’ राजनितिमा प्रतिस्पर्धिहरु हावि हुनेछन् । छातिमा देखिने समस्या’का कारण काम गर्न नसके’जस्तो हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा भनेजस्तो नतिला हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरु खुसी हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमान’समा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) असजिलो परिस्थितिहरुलाई बुद्धिमता पुर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारि सभा स’मारोहका सहभागि भई मिठो मसिलो ‘भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कुटुम्बसँग कुनै पनि कारोबार गर्दा ध्यान’ दिनुहोला सामान्य म’नमुटाब सिर्जना हुनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका सा’थ रमाइलो वातावरण स्वादिष्ट भोज’न ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । राजनीतिमा पद प्राप्तीको ‘योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामान्य स्वास्थ्य’ सम्बन्धि समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अ’ग्रज तथा आफन्तबाट भने’जस्तो सहयोग न’पाईनाले हर क्षेत्र डामा’डोल हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग र’हेकोछ । सवारि साधन ‘तथा अन्य भौतिक सम्पतिको प्र’योग गर्दा ध्यान दिनुहोला । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा, आकांक्षा तथा म’नोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफा’इमा ध्यान दिनुहोला । -ज्योतिषी गणेश काफ्ले ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्