५ वटा सुटकेसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युव’ती बेला’यतको लण्डनस्थित हिथ्रो विमानस्थलमा प’क्राउ परेकी छिन् ।
ती बेलायती युवतीले ५ वटा सुटकेसमा २ मिलि’यन ब्रिटिस पाउण्ड (३० करोड नेपाली रुपैयाँ) राखेर लण्डनको हिथ्रो विमानस्थल’बाट दुबइ उड्ने प्रयास गरेकी थिइन् । २० वर्षकी तारा हान्लोनलाई हिथ्रोमा बोर्डर फोर्सका अधि’कारीहरुले प’क्राउ गरेको सुरक्षाकर्मीले उनका लगेज’भित्र ठूलो परिमाणमा नगद फेला पारेका छन् ।
यो यस वर्ष यसरी पक्रा:उ गरिएको सबे:भन्दा ठूलो रकम हो । हान्लोनलाई मनी लण्ड्रिङको अभि:योगमा मु:द्दा चलाइएको छ । उनलाई अक्स’ब्रिज मजिस्ट्रेटको अगाडि उपस्थित गराएर अनु:सन्धानको लागि म्याद थपिएको छ ।
अदा:लतले उनलाई नोभेम्बर ५ सम्मको लागि पुलिस हिरासत:मा राखेर अनुसन्धान गर्न अनु मति दिएको छ । त्यसपछि उन’लाई इस्लेवर्थ क्राउन कोर्टमा उपस्थित गराइनेछ ।
दो’षी ठहर भएको अवस्था’मा हान्लोनलाई १४ वर्ष’सम्मको जेल सजा’य हुन सक्ने कानु’नी व्य’वस्था रहेको समाचा’रमा जनाइएको छ ।
अध्या’गमन नियमन र अदा:लती मामिला मन्त्री क्रिस फि’लिपले भने ‘यो २०२० मा देशबाहिर जान लागिएको सबै’भन्दा ठूलो रकम सीज गरिएको हो ।’
प्रतिकृया दिनुहोस्