आइतबार बिहान सुर्खेत वीरेन्द्र’नगर ११ झुप्रा खोला नजिक इसुजु डी म्याक्स कम्पनीको गाडी दु’र्घ’टना हुँदा ४ जनाको ज्या’न गयो । ज्या’न गुमा’उने चारै जना स्वास्थ्य’कर्मी हुन् ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्दे’शनालयले शनिबार एचएम’आइएस, भिए’सआइएस, इएलएस’सम्बन्धी तीन दिने समीक्षा गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा का’र्यरत स्वास्थ्य प्रमुखहरू’लाई वीरेन्द्र’नगर बोलाएको थियो ।
सोही गोष्ठीमा सह’भागी हुनका लागि गुराँस गाउँ’पालिकाका राजेन्द्र बिसी, डुङ्गेश्वर गाउँ’पालिकाका दीपेन्द्र शाही, भगवतीमाई गाउँ’पालिकाका बबिन शाही र भैरवी गाउँ’पालिकाका वीरेन्द्र शाही सुर्खेत आएका थिए ।
शनि’बारको गोष्ठी सम्पन्न भएपछि बेलुका भैरवीकै सागर शाहीसँग भेट भयो । धेरै समयपछि भेट भएको भन्दै चारै जनाले खुसी मनाउने निधो गरे । भेरीगंगा नगर’पालिका–१ मा रहेको एक कटे’जमा रमा’इलो गर्ने भन्दै साँझ ६ बजे’तिर उनीहरू वीरेन्द्रनगर’बाट भेरीगंगा गएका थिए । राति अबेरसम्म खा’न’पिन गरेर रातिको करिब १२ बजेतिर पाँचै जना वीरेन्द्रनगर’तर्फ फर्कँदै थिए ।
उनी’हरू सवार गाडी सागर शाहीले चलाए’का थिए । राति’को समय भएको र हुस्सुले सडक ढाकेको थियो । गीतको तालमा गाडीले झुप्रा खोला जाने बाटो क्रस गर्यो । त्यस’पछि गाडीले करिब तीन सय मिटर अगाडि पुग्ने बित्ति’कै सडक छेउमा निर्माण गरिए’को डिभाइ’डरमा सो गाडी ब’जा’रिन पुग्यो ।
त्यति बेला’सम्म हो’समा थिए वीरेन्द्र शाही । गाडीले ६ वटा डि’भाइडर भ’त्का’उँदै सडक’भन्दा करिब १० मिटर तल उ’त्ता’नो परेर ब’जा’रियो । गाडी चालक सागर, राजेन्द्र, दीपेन्द्र र बबिन ग’म्भी’र घा’इते भए ।
ग’म्भीर घा’इते वीरेन्द्रले प्रहरीलाई फोन गरे । बिहान करिब साढे २ बजेतिर प्र’हरीले उनीहरुको उ’द्धार गरी प्रदेश अस्प’ताल सुर्खेत पुर्यायो । वीरेन्द्रबाहेक अन्य ४ जनाको उप’चारकै क्रममा ज्या’न गयो ।
दुर्घ’टनामा परी घा’इते भएका वीरेन्द्रले भने, ‘‘गाडी स्पिडमा पनि थिएन हुस्सु पनि लागेको थियो, गाडी अगाडि बढ्दै थियो । खै एक्कासि के भयो भयो, गाडी ख’सेपछि म सडक’को छेउमा ब’जारिन पुगे ।
ज’सोतसो गरी उठे र प्र’हरीलाई फोन गरे, त्यस’पछि मलाई कहाँ के भयो थाहै भएन ।’’ घा’इते भएका वीरेन्द्रलाई थप उ’पचारका लागि हेलिकोप्टर’मार्फत काठ’माडौं पठाइएको खबर गोरखा’पत्र अनलाइनमा प्रका’शित भएको छ ।
प्रतिकृया दिनुहोस्