Tuesday, May 11

आज डलर लगायत अन्य देशको मुद्राको भाउ हेर्नुहोस्

May 14, 2020 640

आज जेष्ठ १ गते (में १४ बिहीबार) यूके पाउण्ड’सहित थोरै देशको भाउ बढेको छ । धेरै देशको विनिमयदर स्थिर र केहीको घटेको छ ।

विश्वभर कोरोना भाइर’सको महा’मारी जारी रहेका बे’ला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।

आज अमेरिकी डलर ए’कको खरिद’दर १२० रुपैयाँ ४६ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ६ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ १ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ६६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलि’ङ एकको खरि’ददर १४८ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १ पैसा रहेको छ।

साउदी रियाल एकको ख”रिददर ३२ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २३ पैसा रहेको छ।त्यस्तै कता’री रियाल एकको खरिददर ३३ रुपैयाँ ८ पैसा रहेको छ भने बि’क्रिदर ३३ रुपैयाँ २५ पैसा रहेको छ।

युएई दिराम एकको खरिदद’र ३२ रुपैयाँ ८० पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ। मलेसि’यन रिँगिट एकको’ खरिददर २७ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९८ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३८९ रुपैयाँ’ ७१ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ६५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ”/ १० पैसा तथा बिक्रिदर ३२० रुपैयाँ ६९ पैसा रहेको छ।
हेर्नुहोस् विस्तृतमा…

प्रतिकृया दिनुहोस्