भारत’को नागरिक उड्डयन प्राधिकरणले मदि:राले माते:का एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आ’काशमा पिसाब फेरेको घट नालाई लिएर एयर इन्डिया’लाई करिब रु ४० लाख जरि:वाना गराएको छ ।
गत नो’भम्बर २६ मा न्युयोर्कबाट एयर इन्डिया’को विमानमा नयाँ’दिल्ली आउँदा अमेरिकी ब्याङ्कर भारतीय नागरिक शङ्कर मिश्राले महिला’माथि गरेको दुव्र्य’वहारविरु’द्ध एयर इन्डियाले कार’बाही नगरेकाले नागरिक उड्डयन प्राधि’करणले उक्त जरि’वाना गरएको हो ।
नयाँदिल्ली विमान’स्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रा’लाई विनाकार’बाही प्रस्थान गर्न दिइए कामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धक लाई भारु तीन लाख बेग्लै जरि’वाना गराइएको छ ।
त्यसै’गरी उक्त विमानका एकजना चालक’लाई तीन महिना’सम्म उडानमा प्रतिबन्ध लगाइएको छ । मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्व’व्यापी रुपमा च’र्को आ’लोचना भएको थियो । एएफपी
प्रतिकृया दिनुहोस्