कोरोना फैलन नदिन सरकारले जारी गरेको लकडाउन’का कारण अहिले कलाकारहरु घरमै छन् । उ’नीहरु परिवारका साथमा रमाइलो समय बिताइरहेका छन् । यसैबी’चमा कलाकार तथा नायी’का पुजा शर्माको भर्खरै जन्मदिन मनाए’की छन् । हरेक वर्ष सा’थीभाईका साथमा जन्मदिन मनाउने पुजाले यो वर्ष फेसवुक लाइभमा केक काुटेको देखाएर जन्मदिन मनाइन् ।
तर जन्मदिन सकिएको केही दिनपछि पुजा’को घरमा केही कलाकार र टेलिभिजनकर्मी रवि लामि’छाने सहितको जमघट भयो । सो जमघटको तस्बिर र भिडियो सार्वजनिक भएपछि रविलामिछाने’लाई केन्द्रित गरेर टिप्पणी सुरु भयो ।
लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम मार्फत सर्वसाधार’णलाई लकडाउन पूर्ण रुपमा पालना गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गर्दै कार्यक्रम निर्माण गर्थे । तर उ’नैले लकडाउन उल्लं’घन गर्दै र सामाजिक दुरीको पनि ख्याल नगरी पुजाको घरमा जमघटमा पत्नी सहित उपस्थित भएको भिडियो सार्वजनिक भएपछि उनको आलो’चना भएको हो ।
उनले आफ्नो टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’मा भेला भएर पार्टी नगर्न, बाँचिएछ भने पछि मन लागेको खाऔँला भन्दै सबैलाई सचेत र सजग ग’राएका थिए । सो कार्यक्रम’मा रविले भनेका थिए, ‘घरमै भएको एक थोक तरकारी’मा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोला हालेर खाउँ तर बाहिर नजाउँ ।
बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोक’ल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोपसँग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खु’र्सानी टोक्दै सात थाल थपिथपी खानुहोला ।’
उक्त भोजमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, अनुराग कुँवर, पत्रकार उत्सब रसाइली लगायत सहभागी भएको देखिन्छ ।
रवि लामिछानेलाई लिएर सामा’जिक सञ्जालमा टिप्प’णी हुन थालेपछि सोही जमघटमा सहभागी भएका हाँस्य कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल मार्फत स्पष्टिकरण दिएका छन् । उनले फेसवुकमा लामो स्टाटस लेख्दै स्पष्टिकरण दिएका हुन् । उनले लेखे’का छन्, आज म लेख्दैछू ।।।
लगभग १०,१२ दिन राहत बॉड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामिले नै खिचेर हालेको फोटो लाइ आधार बनाएर म’सलायुक्त समाचार छा’पियो त्यस्को लागि धन्यबाद छ , केहि फ़िल्मी पत्रकार साथिहरूलाइ !!!
समाचारै लेख्दा अलि बुझेर लेख्या भए समाचार रमा’इलो हुदैनथ्यो तपाइहरूको पिडा पनि बुझ्छू म ।।।। शनिवार भोज गरे भनेर लेखेका छन् साथिहरूले, जबकि त्यों फोटो सोमबारको हो, तपाइहरूको स्क्रिप्ट यहि बाट चिप्लिन सुरू भो !’
तपाइहरूले लेख्नु भएको स्क्रिप्ट मा केहि सत्य कुरा नि हालौ है त ? कुरा हो सोमबारको, जति बेला काठमान्डौमा लक&डाउन केहि खुकुलो भएको थियो सडकमा मज्जा’ले गाडिहरू गुड्न थालेका थिए अनि हामि चलचित्रकर्मीहरू अनुराग’जीले बितरण गरेको एक राहत कार्य’क्रम मा सहभागी भयौ !
दिनभर भोकाएका थियौ, पसलहरू बन्द थिए अत, अनुरागजी कॉहा नै खाना खाना जाने कुरा भयो, र’बिजी लाइ मैले कल गरे उहॉ आउनु भयो सामान्य भोजन गर्यौ, न कुनै तडक भडक गर्यौ, न त्यो कुनै पार्टी नै थियो।।
जहां सम्म रबी लामिछाने जी को कुरा छ , उहॉ लाखौ नेपालीहरू’को आशाको केन्द्र हो , अतस् उहॉ माथिको प्रहार गलत छ र त्यो आरोप मा एक रत्ती सत्यता पनि छैन, त्यो दिन पनि मैले कल गर्दा उहॉ आउन चाहनु भएको थिएन, एक त धेरै लामो स’मय देखि हामि भेटेका थिएनौ !
मैले नै उहॉलाइ यो परिस्थि’तिमा एक अर्का संग कसरी हाते’मालो गरेर अघि बढ्न सकिन्छ छलफल पनि गरौ ,लकडाउन पनि अब खुकुलो हुने क्रममा छ भनेपछि उहॉ आउनु भयो , सा’मान्य खाना खायौ।। थुप्रै राम्रा योजनाको बारेमा छलफल पनि गर्यौ,
त्यहि वेला ३४ जना नयॉ संक्रमित थपिए’को समाचार आयो, रबिजीले नै भन्नु भयो “ ओहो अबस्था फेरीयो अब छुट्टिनु पर्छ अब हामि भिडियो च्याट मैं कुरा गरौला “उहॉ निस्कनु भयो हामि पनि घर आयौ।।।।मसला नभएको कथा चाहि यहि हो !!!
तैपनि हामि बाट एउटा गल्ति चाहि भयो, स’डकमा खाना बॉडेको फोटो त फेसबुकमा हाल्नु हुदैन भन्ने हेक्का थियो तर साथिहरूले सामान्य खाना खाएको फोटो भने हाल्न पुग्यौ ।। “लखर लखर हिडेर म दि रा पार्टी गरेर ,नॉचगान गरेर उ च्छृंख’लता प्रस्तुत गरेको अब’स्था पनि होइन ,
राम्रो काम गरेर आएर खाना खाएको फोटो मात्रै हो ।।।।। ब्याख्या आ आफ्नै ढंगले गर्न सबैलाइ छुट छ ।।।।। जय नेपाल
भिडियो… हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्