म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढि’रहेको थिए।
आज छत्तिसौ वसन्त पार गरिसक्दा पनि गरिएका कर्मबाट केही उप’लब्धी हासिल गर्न नसकेको तितो सत्य’लाइ ओ’कल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भो’ग्नु परेका समस्या र ती समस्या हरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनु’मती चाहान्छु। यो एक आत्म’बृतान्त पनि हो र मेरो अस’फलताको कथा पनि हो।
म विद्या’र्थी कालमै रहदा २०६७ मा ब्रेन ट्यु’मर भएर बुवा बित्नु’भयो। बुवा बिरामी हुँदै गरेको अवस्थामा नै मेरो बिबाह भयो र बुवाको मृ:त्यु पस्चात म काठ’माडौमा श्रीमती सगै रहेर विभिन्न प्राइभेट स्कुल एबम ठमेलका ट्राभल एजेन्सिमा काम गरेर गुजारा गर्न थाले । त्यस बेला हाम्री ठुली छोरीको जन्म भै’सकेको थियो।
पैतृक सम्पतीबाट पाएको इलाम फिक्कल बजारको घर’लाइ बेचेर काठमाडौमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो। बुढानिल’कण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो। राम्रो चल्यो ट्राभल सुरुमा तर बिस्तारै उधारो बजारले गाज्न थाल्यो। चिनियाँ नाग’रिक, गोराहरु र काठ’माडौकै +2 कलेज हरु हाम्रा ग्राहक भए।
चिनियाँ पर्य’टकहरुले कहिले कबोल गरेको पैसा नदिने, trek’king लादा बिच बाटोमा पुगेपछी यहाँ यति उकालो छ भनेको थिइ’नस, यहाँ चिनियाँ खाना पाइन्दैन भनेको थिइनस आदि इत्या’दी भन्दै निहु खोज्ने अनि पूरा पैसा कहिले नदिने। चिनियाँ पर्यटक छोडेर +2 का विद्यार्थी’लाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो Darjeel’ing र Sik’kim समेत गरेर।
इलाममा Tea Tourism को अव’धारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर काठमाडौका +2 कलेज कहिले पूरा पैसा नदिने। ४-५ लाखको व्यापार (tour package) लानुपर्ने हुदा ३ लाख जति ad’vance दिने, तेत्रो advance पाएपछी व्या पार नगर्ने कुरै भएन, तत्पश्चात बाटो देखिनै निहु खोज्न थाल्ने, tour नै तिक्त’ता पुर्ण हुने। बाटोमा सबै भन्दा धेरै complain खानामा आउने। ए हजुर हाम्रो देशमा बाटोमा खाना खराब छ, यो देशका सर’कारले त्यस्तै खा भन्छ, कहिले सुधा’र हुदैन म के गरौं ।
अनि काठमाडौं आए’पछी को कथा उहि। कलेजमा बाकी पैसा लिन जादा अनेक बाहाना बनाउने, घरी examtime मा आउनु’होस fee उठछ अनि दिन्छौं, घरी admi’ssion time मा आउनुहोस दिन्छौं भन्ने तर पैसा नदिने। kathford college बाल’कुमारिले दादागिरि सैलिमै १,७५,०००/- दिएन, saan int’ernational college नक्सालले ९०,०००/- दिएन। यी त मुस्ठ हुन खुद्रा खुद्री कति दिएनन दिएनन। ठमेलमा office भाडा दिनु’परिहाल्यो, कर्म’चारिलाइ तलब दिनु’परिहाल्यो अनि सुरु भयो ऋण को सिल’सिला। यो देश उधारो बजारले सबैभन्दा धेरै बिग्रेको रहेछ भन्ने त्यहिबाट थाहा भयो।
बजारमा जताततै लु:टेरा मात्र रहेछन् । ट्राभल चलाउ’ने क्रममा १-२ जना गोरा हरुलाइ pokhara, ghandruk, kathmandu valley, nagarkot आदि गन्तब्य’मा लानु पर्ने हुदा भाडाका गाडी ला’नुपर्ने, महगो पर्ने भएकाले आफ्नै गाडी किनौ भन्ने लागेर su’zuki ertiga गाडी लिने जमर्को गरियो। nic asia बैंक ले fin’ance गर्दिने भयो। ६ लाख down’payment गरेर अरु किस्ता तिर्ने गरि गाडी निकालियो। downp’ayment मध्ये ४ लाख जम्मा गरियो २ लाख showroom ले भनेको समय’मा दिन सकिएन, २ महिना समय मागे दिएन अनि गाडी फिर्ता लग्यो।
suzuki showroom थापाथली ले मेरो ४ लाख खायो फिर्ता दिएन। यहाँ नहुनेलाइ र केही गर्न खोज्नेलाइ नै लु’ट्दा रहेछन् । हुदा हुदा ट्राभल्स बाट यति घाटा हुन थल्यो कि थाम्नै सकिएन। गोरा आउनै छाडे, चिनियाँ पर्यटक पैसै नदिने, +2 कलेज’हरु पनि पैसै नदिने, भारतिय पर्यटक हरु खर्च नै नगर्ने फाइदै नहुने। ट्राभल बेचेर बिदेश जाने जमर्को गरियो। त्यस्बेला’सम्म काठमाडौको घर, जग्गा सम्पती सबै सकियो र उल्टो ऋण लाग्यो।
बिदेश जाने भनी जमर्को गर्दा झण्डै १ बर्ष लाग्यो र त्यो समय पनि ऋण मै परिवार चलाइयो। जसो’तसो बाहिर गैयो कतार। office assistant मा अन्तर्बार्ता पास गरेर गएको, आफ्नै दक्षता ले ६ महिनामै sales and mark’eting manager भैयो। ५,०००/- कतारी रिया’ल तलब थियो, खाने बस्ने गाडी ईन्टरनेट सबै कम्प’निले दिने के चाहियो अरु? 2014 देखि 2017 सम्म कतार बसि सबै ऋण तिरी थोरै पैसा बचाएर देश फर्किए।
श्रीमति र आफन्तको सल्लाह र आफ्नै इच्छा बमोजिम जन्म थलो इलाम घर गएर Suryodaya Agro Indu’stries & Farm House Pvt. Ltd. – ilam agro mar’t नामक उद्योग खोलियो, सुर्योदय-११, केराबारी, इलाममा। गल्ती यहि गरिएछ। मैले सोचे पैसालाइ जग्गामा freeze गर्ने होइन चला’यमान बनाउने, उद्योग खोल्ने, पैसा कमाउने र सबैको उदा’हरण बन्ने। बचेको पै’साले जग्गा किनेको भए यतिखेर ५ डबल हुने थिएछ।
मैले कतार बस्दा इज्राएल, अस्ट्रे’लिया, नर्वे, आदि देशबाट आएको ताजा फल्फुल, तरकारी, मासु, एबम विविध धेरै खाए देखे । हाम्रो देशमा पनि एस्तै गरि सुरक्षित packing गरेर मौलिक खाने’कुराहरु बजा’रमा बेच्न सकिएला भन्ने आट आएर त्यही गर्न थालियो। इलाम घ्यु, इलाम गुन्द्रु’क, इलाम अक’बरे अचार, तामाको अचार आदि products बनाइ बेच्न थालियो।
सुरुमा गाडी भाडामा लिएर झापाको बिर्ता’मोड, दमक, इटहरी, धरान, बिराट्नगर सम्म साना ठुला किराना पसल देखि गोरखा डिपार्टमेन्ट, बराहा डिपार्टमेन्ट, किनमेल डिपार्टमेन्ट, सतासी डिपार्टमेन्ट, NMC सहकारी पसल जस्ता ठुला मार्ट सबै’लाइ सामान बेचियो। यति हत्तु भैयो कि पैसा कहिले समयमा पाइएन बजारबाट। सबैलाइ उधारोमा सामान बेच्नुपर्ने। र पनि हाम फाली हालियो फुत्कन सकिएन नाफा त के झन ऋण बड्न थाल्यो उधारो बजारले। कच्चा पदार्थ, factory operation cost, tax, labor/staff salary आदि सबै नगदमा किन्नु’पर्ने/खर्च गर्नुपर्ने तर बजारलाइ उधारोमा सामान दिनुपर्ने त्यो पनि बाह्र बखडा लगाएर।
जम्मै ३०-३५% नाफा देखिने काग’जमा तर बजारमा सामान फस्ने हुदा, ६ महिनामा मात्र बल्ल तल्ल पैसा उठ्ने, केही % bad debts हुने। यता factory, raw materials, wages & salary नगदमा खर्च गर्नुपर्दा, र बैंकले पनि ऋण बन्द गरेको कारण’ले ब्यक्ति’गत ऋण ३६% सम्म ब्याज तिरियो।
अनि नाफा सक्किवरी उल्टो घाटा हुने। घाट पुर्ती गर्न लागेको ऋण र ब्याज तिर्दा तिर्दा डबल-तेब्बर घाटा हुने। एउटा ऋणको ब्याज तिर्न अर्को ऋण लाग्ने।अनि केही पसल’हरुले सामान बेच्न नसक्ने अनि अन्त्यमा expi’re भयो सामान भन्दै फिर्ता दिने।
पसलले/retailors हरुले केही risk नै नलिने। आफुले नगद लगानी गरेको products बजारमा उधारो बेच्दा त्यो लगानिको ब्याज, र त्यो ब्याज तिर्न नया ऋण, अनि नया पुरानो ऋण/ब्याज तिर्न फेरि नया ऋण। घर खर्च चला’उनै पर्यो, नानि’हरुको शिक्षा र लालन पोसण गर्नै पर्यो। अनि सकिँदैन त सबै सम्पत्ति? त्यो काम फट्ट छोडौ के गर्नु अन्य? लगानी फसेको छ, नछोडै पार लाग्ने उपाय नै छैन। फेरि हाम्रो समाज यति अर्का’को चासो गर्ने कि नयाँ काम थाल्दा उ फेरि गरि’राखेको काम छोड्यो, यो मान्छे थिर छैन, काम फेरेको फेरै गर्छ यसले केही गर्दैन जिवनमा आदि इत्या’दी भनी जता गये पनि लाल्छना र उपदेश सुनिरहनु पर्ने।
सयौं पटक आ त्मह त्या गर्ने प्रयास गरे सकिन। आफैले चलाएको गाडी दुर्घ’ट’ना गराउने प्रयास गरे भएन। श्रीमती छोराछोरी को माया र कर्तब्य ले म’र्न सकिन। फोन कल यति सामना गरेकि phono’phobia नै भयो। कहिलेकाही फोन नेट्वोर्क नआउने ठाउँमा पुग्दा मन आ’नन्दित हुने। २-३ बर्ष देखि नै depr’ession मा थिए कसैले बुझेन। म depr’ession मा छु भन्दा उल्टै गा’ली खाइयो। लड्दैपड्दै बाचियो।
scat’tered retailing ले पार नलाग्ने देखिएर dealer’ship मा जाने निर्णय गरियो। फेरि सरकारले यति सास्ती दिन थाल्यो कि, सामान लिएर धरान बिराट्नगर जान नपाइने भैयो। factory ले direct retai’ling गर्न नपाइने रे! अनि vcts system रे। अडिट वा कतैपनी record मा नाआउने vcts के लागू गरि’राखेको? बाटोमा प्र’हरिलाइ घुस उठाउने मेलो मात्र। यदि vcts छैन भने ५,०००/- सम्म तिरेको छु प्रहरि लाइ। इलामको सब्जी काठमाडौ बेच्न लिएर आउदा पनि vcts रे!
अनि बाटोमा चेकिङ मा बसेका प्रहरि’लाइ सब्जी बाड्दै आउनुपर्ने नदिए आफै गाडिमा चडेर झिक्ने। कति लुट्छौ हो?जता ततै लुट्ने मात्र। भाडाका गाडिले पनि लुट्ने, प्रहरिले पनि लुट्ने, सरकारले पनि करको नाममा लु’ट्ने, बजारका retailer ले पनि लुट्ने। अनि जग्गा जमिन नबेचेर के गर्नु त?
कृषि जन्य बस्तुको कारोबार गरेको हुनाले प्रदेश १ सरकार कृषि तथा भुमी ब्यवस्था मन्त्रालयले खुलाउने अनुदान कार्यक्रम ४ पटक अनुदान पाउ भनी निबेदन दिइयो, sho’rtlist मा परिन्थियो नै। अनुगमन गर्न आउदा तपाइको सोच राम्रो रहेछ, काम पनि राम्रो रहेछ, यस्तो मौलिक बस्तुको बजारीकरण गरिरहनुभएको रहेछ, पक्का पाउनुहुन्छ अनुदान भन्ने अनि result आउने बेला कहिले मेरो कम्पनि’को नाम नहुने। म इलाम सुर्योदय नगरपालिका -११ बासी मेरो factory पनि त्यहीँ ।
मेरा वडाका तत्का’लिन वडा अध्यक्ष टेक बाहादुर राई ज्युको साङ्पा’ङ डेरि ले ३ लाख र १० लाख गरि दुई बर्ष लगातार अनुदान खाए र तेस्रो बर्ष उन्कै साङ्पाङ बङुर फार्म ले २५ लाख अनुदान खायो। मेरै आँखा अगाडी इलामकै मैनाली जि को साङृला टि स्टेट ले infras’tructure development, अर्ग्यानिक प्रमाणी’करण र गाडी गरि एकै बर्ष एकै उद्योग एकै सरकारबाट २०-२५ लाख अनुदान खायो। हामी चिल्लै। अनि बल्ल थाहा भयो अनु’दान लिनलाइ कि जनप्रति’निधी, कि पा’र्टीको झोले कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ। सच्चा कर्म’निण्ठ भएर नहुने रहेछ।
Dealer र ठुला mart मा समान दिनुपर्दा बार्शिक कारोबार ५० लाख नाघ्ने अनि उनिहरुले पनि vat bill नै खोज्ने भएकाले vat मा जानुपर्ने बाध्यता भयो र गैयो। अनि सुरु भयो अर्को दसा। फेरि हाम्रो देशको कर प्रणाली सारै अप्ठ्यारो । ब्यापार घाटामा छ, घाटा देखाउ बैंक ले loan नदिने, नाफा देखाउदा प्राली कम्पनि’ले बार्सिक नाफा’को २५% कर तिर्नु’पर्ने। खर्च देखाउन आफुले, श्रीमतिले तलब खाको देखाउदा १% TDS तिर्नुपर्ने फेरि बार्शिक ४ लाख ५० हजार नाघेमा करको दर बड्ने।
महिनैपिच्छे १० लाख कारोबार भएमा १३% VAT अर्थात १ लाख ३० हजार महिनाकै सरकार’लाइ बुझाउनु पर्ने, त्यो बिलम्ब भएमा २५% ब्याज तिर्नुपर्ने। बर्षमा एक पटक कम्पनी रजिस्ट्रार मा, घरेलुमा, नगरपालिकामा कम्पनी renew शुल्क बुझा’उनु पर्ने, तेहेरो कर। अनि बार्शि’क अडिट शुल्क आदि। कसरी थाम्छ एउटा गाउमा रहेको कम्पनिले यी सबै शुल्क र भार?
रसिया मा उद्योग/ब्यापार गरि अरब पती भएका डा. उपेन्द्र महतो एबम डा. समता प्रसादले नेपालमा चलाउनु भएको नेपाल ग्रामोध्योग भन्ने कम्पनिलाइ प्रकृति ब्राण्ड मा घ्यु बनाएर दिए। सुरु सुरुमा राम्रो payment गरे advance पनि दिए। हुँदै गएप’छी पैसा नदिने, मेरो सिको गरेर आफै घ्यु बना’उने अनि बिगार्ने अनि तपाइको घ्यु expire भयो भन्दै फिर्ता लैजा भन्ने। बेच्नै सक्दैनौ भने ९ महिना सम्म तिम्रो गोदाममा राख्न एउटा निम्न स्तरको उद्यमि’लाइ लु’ट्न किन कम्पनी खोले’को नेपाल आएर?
नेपाल ग्रामोध्योग लाई म चुनौती दिन्छु। मेरो जति पैसा खाको छौ तुरुन्त फिर्ता गर अनि तिम्रो fail’ure ले भयेको goods expire र dam’age को तिमी नै r’isk लेउ। अर्को चुनौती मलाइ सामान फिर्ता गरे भन्दै debit note काट्दै बस्छ तिम्रो ac department, पुष्टि गर मैले समान receive गरेको, मेरो company को छाप वा मेरो सहि देखाउ तिम्रो retur’n bill मा। समान तिमिहरुको गोदाममै expire भयो भने वा बजार’बाट फिर्ता आयो भने deb’it note काटिहाल्ने अनि मैले पाउने पैसा बाट त्यस्को value घटाउने?
तिमिहरु सब लुटेरा हौ। आफ्नो fact’ory काहीँ पनि छैन, बजारमा प्रकृति ब्राण्डका जति’पनी खाद्य बस्तु बेचि’रहेका छौ, ती सबै अर्कैले बनाइदिएका हुन। म जस्तै साना साना कम्पनीबाट लु:टेका हौ। margin पनि तिमि’हरुले नै भनेको हुनुपर्ने, mrp पनि तिमिहरुले नै तोक्नुपर्ने, यो काहाको न्याय हो?
भाट्भटेनिका मीन बहादुर गुरुङ जि। तपाइलाइ ३०% margin दिनुपर्ने? अनि साना ठुला उत्पादक/supplier ले तिम्रो मार्ट भरि’दिनुपर्ने उधारोमा? अनि contr’act मा १ महिना भित्र पैसा दिन्छौ भन्ने? ३ महिनामा पनि सामानको पैसा नदिने? मलाइ यति झुलायौ कि ३ महिना पछि नाम नमिला’इकन बिराटनगर चेक पठायौ, इलाम देखि बिराटनगर सम्म एउटा चेक लिन गए तर नाम नमिलेको अनि त्यो चेक सच्याउन काठमाडौ बोलायौ र एक हप्ता पर्खाएर बल्ल चेक सच्यायौ। म इलाम देखि बिराट्नगर, काठमाडौ कुद्दा कुद्दै तिमिलाइ दिएको सामानबाट हुने नाफा घाटामा परिणत भयो। त्यै भएर भाट्भ’टेनी लाई सामान दिन छोडे मैले। तिमिहरु लु’ट्ने मात्र हौ। तिमिलाइ थाहा छ सामान उत्पादन गर्न कति दु:ख छ।
Big Mart को ३२ वटा शाखा थियो काठ’माडौमा मैले सामान बेच्दा। payment terms as per sales राखेउ, सामान दिन थालियो महिनामा ५-७ लाख’को सामान order गर्थेउ पैसा दिने बेला ७५,०००/- डेड लाख मात्र दिन्थेउ। कुनै महिना bil’ling भएन भने त्यो महिना payment नै दिन्थेनौ। यो कहाँको न्याय हो? मैले थाम्न नसकेर तिमि’लाइ सामान दिन छाडे, सबै branch गएर सामान उठाउ भनेउ, सामान उठाए, आखिरमा मैले तिमिबाट पाउने पैसा भन्दा आधा कम मात्र सामान थियो तिम्रो bra’nch हरुमा।
as per sales payment terms राखेर किन पैसा दिएनौ समयमा? सामान त बेचिसकेका रहेछौ। सबै branch बाट सामान उठाएर फेरि fac’tory मा लादा तिमिसग गरेको ब्यपार पनि घा’टामा गयो। किन लुटे:उ मलाइ यसरी? सामान त गुण’स्तरीय थियो तिमी नै भन्थेउ। नेपाल सरकार खाद्य बिभाग सबै’तिरबाट licensed थियो मेरो product.
पवन गोल्यानको गोल्यान एग्रो ले ११० कार्टुन घ्यु order गरेर, बनाउन लगाएर काठमाडौ ल्याएपछी order cancel गर्दियो अहिले हाम्रो मार्केट डिमाण्ड छैन भनेर। मार्केट को feasibility study नगरिकन किन सामान बनाउन लगायौ त? तिमिलाइ लाज लाग्दैन? तिमिले मलाइ अर्को पनि कुरा भनेउ कि तिम्रो माथिल्लो कर्म’चारीले अन्त्यमा सामान लिन मानेन रे! तिम्रो chain of command मै त्रुटि थियो भने मलाइ किन सा’मान बनाउन लगाएर काठमाडौ मगायौ? मलाइ कति घाटा भयो होला इलाम देखि काठमाडौ अनि फेरि काठमाडौ देखि इला’म सामान ल्याउदा लैजादा? तिम्रो माटो ब्राण्ड पनि लुट्नै’लाइ खोलेका हौ कति ‘लुट्छौ लुट।
साथिमार्ट (sathimart) का सागर पोखरेल जि। तपाइले खुब प्रचार गर्नुभयो २ बर्ष भित्रै नेपालको सबैभन्दा ठूलो retail chain outlet बनाए भनेर। म बाट सामान टन्नै उठाउनु भयो तर १ बर्ष मा पनि बेच्न नसकेर फिर्ता दिनुभयो। किन मगाउनु’भएको बेच्न नसकिने भए। मलाइ पा’प लाग्छ ढिलै गरि भए पनि तपाइले चै सबै पैसा दिनुभयो। मैले फिर्ता सामान बराबरको return गर्न सकेको छैन तपाइलाइ।
अनिल बस्नेत जि ले चलाउनु भएको metro’tarkari.com र NEP EXPRESS UAE भन्ने कम्पनीले म बाट गुन्द्रुक र तामा लानुभयो। दुबइ लगेर बेच्नुभयो। मैले कति नाक ठाडो पारे गुन्द्रुक र तामा दुबइ निर्यात गर्न थाले भनेर। goo’gle, face’book सबैतिर हल्ला गरे दुबइ बस्ने साथिहरुलाइ पनि भने, तपाइबाट किनेर पनि लगे। आत्मसन्तुष्टि मिल्यो। तर थाहा छ तपाइहरु’लाइ? मैले दिएको सामानको पैसा अझै सम्म मैले पाएको छैन। सबै आत्म’सन्तुष्टि र खुसी के रहयो र? तपाइहरु पनि लु’ट्नलाइ नै व्यापार गर्नुभ’एको रहेछ। लुट्नु’होस कति लुट्नुहुन्छ।
Dab’ur Nepal Pvt. Ltd. तपाइहरु पनि लुट्न’लाइ नै कम्पनी खोल्नु भएको रहेछ। तपाइको factory बारा मा मैले घ्यु supply गरे तपाइका procurement का staff ले खुलेआम commission मागे शन्कर पन्त ले। र imme’diate cash after deli’very भनेर LPO दिनुभयो र ३ महिना पछि अपुरो नगद भुक्तान गर्नुभयो। अझै मैले बाकी पैसा पाएको छैन। त्यै comm’ission हत्याउन लाई राखेका होलाउ राख। लुटिराख कति सक्छौ!
इलामका डेरि ब्य्वसाइहरुलाई नियमन नगर्ने स:रकार? २ महिनामा प्रती केजि १५०/- नौनिको दाम बढाउछन। हामिले कसरी थाम्ने? २०७९ तिज अगाडि सम्म नौनिको दाम ६००-६२५ थियो इलाम मा तर २०७९ को दशै सम्म आइ’पुग्दा ७००-७५० पुर्याए। अलि अलि नौनी बेच्छु भनेर advance लिएको ठाउमा पनि पठाउन स’किएन तेतै बदनाम भैयो। इलाम, पाँचथर, झापाका कुनै पनि डेरीमा पैसा दिन बाकी छैन। तपाइहरु’सग किसान प्रत्यक्ष जो’डिने हुनाले बरु आफू मरे तर तपाइहरुलाइ बचाए।
तर एउटा आग्रह छ इलामका डेरि संचालक हरुलाइ। कानुनी मापदण्ड पूरा गर्नु’होस्, तपाइहरु खानेकुरा बनाइरख्नु भएको छ। सुङुर, कुखुरा, डेरि एकैठाउ नराख्नुहोस, hy’gine mai’ntain गर्नुहोस् । खाद्य बिभाग बाट अनुज्ञापत्र लिनुहोस, स्वस्थकर घ्यु छुर्पी बनाउनु:होस। खाद्य बिभाग सग हार्दि’क अपिल गर्दछु, अनुगमन गरियोस इलामका डेरिहरु, त्यहाँ खाद्य बस्तु उत्पादन गर्दा पालना गरिनुपर्ने न्युनतम मापदण्ड पनि पालना गरिएको छैन।
एउटा गाउमा बसेर, उद्योग चलाएर Bha’tbhateni, Nepal Gramodhyog, Golyan Agro, Dabur Nepal, Big Mart, Sathimart जस्ता देशकै नाम चलेका औद्योगिक/ब्यपा’रिक घरानालाइ तथा मार्ट’हरुरुलाइ आफ्नो custo’mer बनाइ सामान बेचियो, प्रदेश १ लगायत काठमाडौका अन्य मार्ट र ठुला पसल प्राय’लाइ सामान बेचियो।
बिर्तामो’ड, दुहबी, हेटौंडा, चितवन् , नवलपुर आदि ठाउँमा dabur, patanjali, uniliver आदि ठुला कम्पनीकै सामान बेच्ने dealer हरुलाइ आफ्नो पनि dealer बनाइ’यो। त्यहाँ भन्दा कुन level को marketing गर्नु? र पनि यो देशमा पैसा कमा:इएन। मर्नेगरी घाटा खाइयो। प्रमुख कारण उधारो बजार र ठुला retailers हरुको हे’पाहा प्रवृत्ति नै हो।
मलाइ लाग्छ मेरो जिन्दगिले नै मलाइ अब नबाच म;र भनेको हो। भाग्य कर्मले बन्छ भन्थे होइन भाग्यमा लेखेको छैन भने जति कर्म गरे पनि फल नमिल्नेरहेछ। परिवार, घर, समाज, आफन्त मलाइ नै गाली बर्साउछन, हात तान्दिनुहोस भन्दा खुट्टा तान्छन, ओरालो लागेको मिर्गलाइ बाचो ले पनि खेद्छ भन्त्थए हो रहेेेछ।
को:रोना समयमा इलामकै कन्याम मा kanyam inn नामक होटेल पनि चलाए lease मा लिएर। राम्रो चल्यो केही कमाइयो पनि। तर त्यसका owner झापाकै टीका ओडारी जि ले कमाएको देख्न सकेनन् र करार अवधी अगाडिनै होटेल नै बिक्री भयो भन्ने बाहाना बनाएर छोडाए।
नेपालका बिमा कम्पनिहरु कति लुटा:हा? उद्यमी/ब्यपारी देख्नै नहुने। sun nepal life insurance company बिर्तामोड, झापा साखाका रुद्र निरौला, बिकाश श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेल ले जीवन बिमा गरौ भनेर म कहाँ धाइ’रहे, मैले पैसा छैन गर्दिन भन्दा उनिहरुले आफै लगानी गरेर मेरो १ करोड्को बिमा गर्दिये र पैसा किस्ता किस्ता गरेर ४-५ लाख असुलेरै छाडे। मेरि श्रीमतिको पनि त्यसै गरेका छन, उन्को पनि १ लाख लिसकेका छन मबाट। खबरदार sun nepal life insu’rance मेरो पैसा फिर्ता गर बिना’सर्त। किन यति दु:ख दिन्छौ एउटा आम नागरिक:लाइ?
दिन रात जतिखेरै पैसा तिर्नुपर्ने ठाउँको फोन, म्यासेज, धम्की कति सहनु? cred’itors को फोन, बैंक को फोन, कर कार्यलयको फोन, सामान माग्नेको फोन, sala:ry माग्नेको फोन, raw materials वालाको फोन, सहकारिको फोन, साथिभाइको फोन, आफन्तको फोन कति सहनु, पैसा माग्नेकै मात्र फोन।
कहिलेकाही त दिनेले पनि फोन गर्नु नि छैन। यति हुदाहुदै पनि बैंकको, किसानको, गरि’बको कसैको पनि मैले पैसा तिर्न बाकी छैन। बैंकको मासिक किस्ता र ब्याज भविस्य मा तिर्पुपर्ने बाहेक हाल’सम्मको तिरेको छु। ब्यापारिक सम्बन्धका चितवन् मा ३ पार्टीलाई ८ लाख जति फर्काउनु छ।
अरु ब्यक्तिगत ऋण र ब्याज अनि VAT तिर्न सकेको छैन। बैंकले त जग्गा लिलाम गरेर असुल गर्ला, अरु’लाई कसरी फर्काउनु? उपाय लागेन। झापा धुला’बारी का अनिल भेट्वाल भन्ने ब्यक्तिले पास नै नहुने कवाडी गाडी मलाइ दिएर, यति सताए कि मैले थाम्नै सकिन उनलाइ, मैले उनलाइ ५ लाख ५० हजार दिनु’पर्नेमा ४ लाख ५० हजार ऐले दिन्छु अरु गाडी पास गर्ने दिन दिन्छु भन्दा पनि माने:नन् मेरो चेक बाउन्स गर्दिन्छु पक्राउ’छु भने। सबै पैसा चुक्ता गरे। अनि फेरि गाडी पास गरौँ भन्दा, उनले प्रयोग गरेको अवधिको सवारी कर पनि मैले तिर्नुपर्ने? हुन्छ पक्राउनुहोस। मैले यो देशमा गरि खान सकिन। गर्न खोजे दिन’रात मेहेनत गरे तर भएन।
मैले यस बिचमा ग्लोबल आइ एम इ ग्रुपका चन्द्र प्रसाद ढकाल, उद्योग बाणिज्य कि भवानी राणा, गोल्छा अर्गनाइजेसन आदिलाइ भेटी मेरो उद्योग को समस्या सुनाए, सुनुवाइ भएन। अरु कति high pro:file उद्यमी हरुलाई भेटे सहयोग को याचना सहित केही भएन। ५-६ बर्ष देखि बिबे:कशिल साझा पार्टीमा आबद्ध थिए, इलाम जिल्ला सम्योजक नै हु। राजनीति मार्फत देशको यी र यस्तै समस्या वकालत गर्ने प्रण सहित लागेको थिए ।
तर चुनाब आउने बेला बिबेकशि’ल साझा पार्टी क्षत बिक्षद भयो। रास्टृय स्वतन्त्र पार्टीले offer नगरेको पनि होइन, इलाम क्षेत्र न १ बाट उम्मेद्बारी दिनु’होस भन्यो तर मेरो बिकल्प थिएन पैसा थिएन अनि श्रीमती परिवारले पनि उठ्ने सल्लाह दिएनन् । अस:फल बिगत भएकाले खासै बल पनि गरिएन। यो देशको sys:tem currupt छ, जताततै भ्रष्टाचार छ, प्रोत्साहन छैन, हर कोहिमा frust:ration छ, नि:तिगत त्रु:टि छ।
जिन्दगीमा यी र यस्तै हण्डर खादा खादै मन सम्हाल्न नसकेर, आर्थिक भार थाम्न नसकेर, यहि बर्षको तिहार अघि suic’ide n’ote लेखी भारतको गुहाटी ब्रम्हपुत्र नदिमा फाल हानेर म’र्ने जमर्को गरे सकिन। कसैले बचा’यो र भागे:र अरुणान्चल प्रदेश को तेजु हुँदै चाइना बोर्डर The last village of india – kohu vil’lage पुगे अनि चाइना छिर्ने प्रयास गरे सकिन। एउटा हिउँ पर्ने डाडोले छेक्यो, त्यस्लाइ पार लाउनै सकिन। चाइना छिरेर त्यतै केहि दु:ख गर्ने अनि अलिकती पैसा कमाएर केही बर्ष मा घर फर्कने योजना पनि बिफल भयो।
त्यहाँबाट फर्किएर घर आए र परिवार एबम आफन्तको सहयोगमा/सल्लाहामा काठमाडौं आइ बाहिर जाने प्रयास गरे। saudi, dubai, qatar, mal:dives सबैतिर जाने प्रयास गरे भएन। नेपालका manpower पनि लुटाहा नै रहेछन् । माग अनुसार inter’view दिइयो पास भैयो तर राम्रो कमाइ हुने ठाउमा भिसा नै नदिने। manpower कै आफ्ना र प’हुच्वाला घुसाइहाल्ने premedical, qr code भन्दै पैसा असुल्ने अनि pass:port कब्जा गर्ने। कतारमा मन्त्रालयमा dri:ver job को लागि छानिएको थिए महिनाको १०,०००/- रियाल तलब थियो, तर manpo:wer ले ८ लाख माग्यो लागत। काहाबाट ल्याउने त्यत्रो पैसा?
अन्य select भएको ठाउँमा पनि आज भोलि भन्दै २ महिना सम्म vi:sa नै नदिने। world cup मा कतार छिर्ने अनि पुरानो सम्पर्कमा रहेका कम्पनी मा काम पाउने भए, तर worldcup को ticket, rou:nd trip air fair र hotel booking गर्न पैसा नै पुगेन, त्यो सपना पनि तुहियो।
केही समय free बसेर एउटा vehi:cle rental कम्पनि काठमाडौमै काम गर्न थाले। जसोतसो आफ्नो ज्यान पाल्ने मेलो त बन्यो तर परिवार, छोराछोरी लाई खोइ? तेत्रो ऋण तिर्ने आधार खोइ? ६० लाख ऋण छ। श्रीमतिलाइ घरमा जतिखेरै torc:hure छ। हुदा हुदा श्रीमतिले पनि आ त्मह ;त्या गर्ने प्रयास गर्न थालिन, मलाइ त्यही आसयको मेसेज लेख्न थालिन, उनी पनि depr’essed भै सकिन।
श्रीमती र म को पहिला su:icide गर्ने भन्ने sile;nt प्रतिस्पर्धा चलिरहेकै अवस्थामा मैले नै यो चोला बिसाउने निर्णय गरे। मलाइ ब:चाउने प्रयास कसैले नगर्नुहोला। बाचिगए भने फेरि म:र्ने नै छु। प्रहरिले पक्रा:उ गर्यो भने जे;लमा नै आ;त्मह;त्या गर्नेछु। म क्रा;न्ती गर्दैछु। म जस्तै केही गर्छु भन्नेलाइ यो देशको सरकारले सहयोग गरोस । वातावरण बनाओस। बाच्ने सबै उपाय लाउदा पनि केही भएन, आशा सबै म;रिसकेको हुनाले मर्ने नै बाचा गरे। मलाइ माफ गर्नुहोला।
कोहि मनकारि/सहृदयी जन हरु हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरि श्रीमतिलाइ सहयोग गर्दिनुहोला। उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरिहरु टु:हुरा हुने छन् ।
(NANUKA ADHIKARI) SAVING AC 2907010001814
GLOBAL IME BANK, NEW BANE’SWOR BRANCH
Contact:9849383133
मेरि नानुका, तिमिले सहयोग पाउने छौ, बिच:लित नहुनु। मलाइ माफ गरिदेउ। मैले प्रगती गर्ने धेरै अस्त्र लाउदा पनि सकिन।छोरिह:रुको अभिभारा तिम्रो काधमा छ। बुझ्ने भएपछी उनि:हरुलाइ सम्झाउनु, तिमिहरुको पापुले यो देशमा सफलता हासिल गर्न सक्नुभएन, जताततै हण्डर र ठक्क:र खानुभयो, जताततै लु:टिनुभयो। यो देश गरि खाने:लाइ होइन लुटि खानेलाइ मात्र सहज रहेछ। तिमिहरुले पनि त्यै अवस्था भोग्नुनपरोस भनेर क्रान्ति मा होमिनु:भयो, आफ्नो भो:गाइ र पीडा सरकारले सुन्ने गरि आफ्नो ज्यान आहुती दिनुभयो। यहि भन्देउ।
म धेरै आशावादी, धेरै नै सका:रात्मक सोच राख्ने र अति महत्वाकांक्षी ब्यक्ती थिए। देखिएकै सपनाहरु पूरा गर्न तर्फ लागिन्छ, सपना नै नदेख्ने हो भने त्यो पाउने वा पूरा हुने सम्भवना नै हुँदैन। त्यसैले सपना देखियो, महत्वाकांक्षा राखियो। त्यस्ला:इ पूरा गर्न हर दु:ख/कष्ट भोगियो, मेहेनत गरियो। म sales & marketing मा पोख्त थिए नै, leadership skill, moti:vational skill, business skill आदि प्राप्त गर्न तालिम र अनुभव सबै थियो, english language, computer skill, mod:ern business tech:niques, le:gal formalities & environment of a business सबै ज्ञान हासिल गरिएको थियो र आफ्नो कार्य सम्पादन गर्न सवारी चालकको रुपमा पनि दक्ष थिए।
motivation speakers Dr. Bib:ek Bindra, Shiva Kheda, बिनोद चौधरी, रतन टाटा, अमिताभ बच्चन, Osho, Swami Bibe:kananda, चाणक्य नीति, गिता, बेद आदि सबैलाइ सुन्थे, अध्यन गर्थे, केही idea र प्रेरणा लिन्थे। र पनि यो देशमा सफल हुन सकिएन। उधारणिय उद्योगि/ब्यव साइ बन्न सकिएन, पैसा कमाउन सकिएन, सपना र महत्वा’कांक्षा पूरा गर्न सकिएन। धेरै युवाहरू’लाई बिदेश नजाउ देशमै केही गर भनी प्रोत्साहित गरे, गाउँ फर्कौ महाअभियान नै चलाए, तर अन्त्यमा किन यो देशमा काम गर्न छाडेर बिदेश नै ताक्छन युवाहरू भन्ने पाठ आफ्नै ब्यवसा:इक असफल्ताबाट सिके,
यो देशको भ्रष्ट नीति बाट सिके, दलालहरुले चलाएको देशको अर्थतन्त्र बाट सिके, mono’poly market बाट सिके, nepotism, favoritism आदिबाट सिके तर यहाँ:सम्म आइपुग्दा आफ्नो सबै सके, उठ्नै नसक्ने गरि लडे। मैले जस जस्लाइ यो देशमै केही गर बिदेश नजाउ भनेको छु, म त्यो आग्रह फिर्ता लिन चाहान्छु, मलाई माफ गर्नुहो’ला। यो देशमा केही गर्न नस’किने रहेछ। यो देश भ्रष्ट रहेछ। पाइला पाइलामा अ’न्याय र वि’भेद रहेछ।
सपनाकै कुरा गर्दा panta’njali nepal का सहुजी युवराज जि ले इलाममै पतन्जली घ्यू को factory खोल्ने, तपाईं घ्यूमा नै काम गरिरहनुभएको रहेछ, सगै काम गरौं भनेर कति ठूलो सपना देखाउनु भयो। उत्साहित भए, सफलताको कल्पना गरे, तर अन्त्यमा त्यो सपना नै रहयो। एउटा प्रगतिशिल युवालाइ झुटो आश्वा’सन नदिनुहोला कृपया। उसको इच्छा’शक्ति स्खलित हुन्छ।
swiss emba’ssy ले सन्चालन गरेको सहज नेपालले पटक पटक उसको अन्तर्कृयामा बोलाएर सहयोगको आश्वासन देखायो, तर उहीँ आश्वासन मात्र। आते जाते खर्च मात्र गराउनु’भयो। उल्टै लुट्नुभयो। कति वटा संघ/सस्था मेरो factory हेर्न आउ’नुभयो, तारिफ गरेर जानुभयो, सम’स्या सोद्नुभयो, सह’योगको आश्वासन दिनुभयो तर फर्केर कहिले आउनुभएन, तपाइ’हरुको जागिर’लाइ चाहिने डाटा लिन/सोधभर्ना गर्न फगत फोन मात्र गर्नुभयो।
सपना देखाइरहनुभयो। सरकारी अनुदान खुलाउने, फारम भर्न दुनिया कागजपत्र, झन्झट, यातायात र कुदाइ खर्च फ’जुल गराइदिने गर्नुभयो तर केही दिनुभएन। तपाइलाइ घुस दिने वा जनप्रतिनिधि, साम्सद, मन्त्री का आसेपासेलाइ मात्र अनुदान बाड्नुभयो। राजनीति मार्फत सदन सरकारमा गएर यी र येस्तै देश दुखेको ठाउँमा मल्हम लगाउछु भन्ने सपना देखे राजनीति मा पनि लागे, तर रबिन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल, केशब दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भिम प्रसाद अधिकरी, निर्देश सिलवाल, समिक्षा बान्स्कोटा, प्रकाश चन्द्र परियार जि तपाइहरुलाइ मेरो आ’त्माले छोड्ने छैन,
किन यो देशको एउटा महत्वाकांक्षी युवाको भावना सग खेल:बाड गर्नुभयो? तपाइहरु एकीकृत हुनै नसक्ने, पार्टी चलाउनै नसक्ने भए किन यो देशका म जस्ता सयौं युवालाइ राजनितिमा लगाउनुभयो? किन समय र पैसा बर्बाद गरिदिनुभयो? यो देशमा सपना बाड्ने, आश्वासन बाड्ने अनि त्यसैलाइ आफ्नो गरि खाने साधन बनाउनेको जमात ठूलो रहेछ।
मेरा परिवार, आफन्त, साथिभाइ, इष्टमित्र, गाउलेजनहरु!! मलाइ माफ गर्नुहोला। घर तथा पैतृक सम्पत्तिमा मेरो हक खोसिएको छ, अहिले समस्यामा छु, ऋणमा छु, दिलाइद्नुहोस भन्दा हजुरहरुले सुन्नुभएन, कानुनी रुपमा म पैतृक सम्पतिको हकवाला रहिन, किनभने म ७ कक्षामा पड्दा खेरी, नाबालक अवस्थामै बुवाको धेरै जग्गा जमिन भएकाले हदबन्दी जोगाउन मलाइ छुट्टै परिवार कायम गरेर अंस भर्पाइ गराइ थोरै जग्गा अंसपास गरिदिनुभएको थियो।
हाम्रो देशको कानुन अनुसार दुई पटक पैतृक सम्पतिमा अंस पाइन्दैन/हक लाग्दैन। मैले धेरैलाइ/आफन्तलाइ म सम:स्यामा छु, कानुनी रुपमा तल परेको छु, समाधान पनि छ, सहयोग गर्दिनुहोस, म बाच्न चाहान्छु भनी याचना गरे सहयोग गर्नुभएन। के मैले सामाजिक उत्तरदायीत्व बहन गरेको थिइन? बिबाह, कार्जे, ब्रतबन्ध, सान्चेप, भजन किर्तन आदिमा सारिरिक, आर्थिक उपस्थिति जनाएको थिइन? गाउँ बिकासका कार्यक्रममा, आर्थिक लागत साझेधारिमा योगदान गरेको थिइन?
टोलबिकासमा, सामाजिक छलफल र न्यायमा, कानुनी अड्चन फुकाउने मा, महिला हिम्सा हुदा न्याय दिलाउने कार्य आदिमा मेरो योगदान थिएन? समाज तपाईं भन्दिनुहोस! के मैले नातिको रूपमा, छोराको रूपमा, श्रीमान र बाबुको रुपमा पारिवारिक र सामाजिक उत्तरदायित्व बहन गरेको थिइन? सबथोक गर्दा पनि म आफैले न्याय पाइन, म नै मरे। कहिले रक्सी खाएर लडेको देख्नुभयो मलाइ? केही कुकृत्य गरे मैले? के यो देशमा उद्योग/ब्यपार गर्नु, केही उधारणिय काम गर्न खोज्नु, आफ्नै गाउँ फर्किएर सामाजिक दायित्व निर्बाह गर्न खोज्नु अपराध हो? अब कहिल्यै यहाहरुलाइ याचना गर्ने छैन, म जाँदै छु, मलाइ माफ गर्नुहोला।
मेरो पैतृक सम्पती अझै छ। दाजुको पनि टन्नै जग्गा-जमिन, घर छ, आमाको पनि छ, हजुरबुबाको पनि छ, दिदिको पनि छ। सबै पैत्रिक सम्पती हो। म सकिए, उद्योग ब्यापार घाटामा गयो, केही बेचेर मेरो ऋण तिरिदिनुहोस, सम्पती भोलि पनि कमाइएला भनेर कति बिन्ती गरे सुन्नुभएन। आमा, हजुरबुवा, दाजु-भाउजु! एकपटक सोच्नुहोस इराक, अफ्गानस्तान, सिरिया, श्रीलंका आदिका नागरिकलाइ हेर्नुहोस, धन सम्पती, जग्गा जमिन भबिस्य होइन, मानिसको जिन्दगी भविस्य हो।
जिन्दगी रहे त्यो सम्पती फेरि कमाउन सकिन्छ, जिन्दगी नै नरहे, केही राजनैतिक उथलपुथल, मा;हामारि, प्राकृ;तिक बिपद आदि आएमा चुट्किको भरमा सबै सम्पत्ति मुल्यहिन हुनेछ। तपाइहरुलाइ मेरो जिन्दगी भन्दा त्यही सम्पत्ति प्यारो लाग्यो। मेरा आफन्तलाइ पनि बिन्ती बिसाए तर वहाहरुले पनि म भन्दा त्यही सम्पतिमा भबिस्य देख्नुभयो। त्यही जग्गा जमिन नै भबिस्य हो तँ भबिस्य होइनस भन्नुभयो।
दिदी र भान्जिलाइ तिमिहरुको di:vorce पश्चात् मैले कति सहयोग गरे, हेक्का होला! मैले बाच्ने धेरै प्रयत्न गरे, परिवार सग भिख मागे, कति अनुनय बिनय गरे? कसैले सुनेनन। मेरि श्रीमती नानुका तिमी कतिपनी बिचलित नहुनु। हाम्रा परिवारले हाम्रो चीत्कार सुनेनन, तर अवस्य कोहि त छ होला यो दुनियामा तिमि;लाइ साहारा दिने र यो सम;स्याबाट मुक्ती गराउने।
मेरा आफन्त मलाइ सुन्न छाडे, मेरा साथिभाइ सबै टाढा भए, आफ्नै आमा, दाजुले पनि मलाइ सुन्न छाडे, मेरो पी;डा बिसाउने ठाउँ नै रहेन अब। मनभरि गहरौ भारी बोकेर कति दिन बाच्ने?कहाँ बिसाउने त्यो भारी? तेत्रो आर्थिक भार सल्टाउने केही उपाय छैन मेरो अगाडि। २० लाख जतिले तत्कालको गाँठो फुक्ने वाला थियो, तेति जुटाउन गरेको प्रयास पनि सबै बिफल भए। आफ्नो उठ्नु पर्ने रकम उठाउन कति रोइ कराइ गरे, वास्ता गरिदिएनन सरोकार वालाले।
नयाँ काम गरौ, लगानी छैन, पुरानो ब्यवसायलाइ नै थामौ उपाय छैन, हर तरहले अगाडि बढ्ने बिकल्प लगाइयो सबै बिफल भए। के गरौं? कसो गरौं ? केही बिकल्प नै रहेन। सिधार्थ बैंकको ऋण नबिकरण गर्ने र ब्याज तिर्न पैसा छैन, माछापुच्छ्रे बैंकको मासिक किस्ता तिर्ने पैसा छैन, सरकारलाइ VAT को पैसा तिरौ बजारमै छ पैसा उठाउनै सकिदैन, राजस्व कार्यालय ताकेता गरेको गर्यै गर्छ, सबै ब्यक्तिगत र सस्थागत खाता रोक्का गरिदिन्छु, कालो सुचिमा राखिदिन्छु भन्छ, origin VAT manufacturing company ले तिर्नुपर्ने भएकाले VAT return पनि हुदैन ।
म राजस्व कार्यालयलाइ बिन्ती गर्छु, ब्यवसाइक बक्यौता लाई ब्यक्तिगत नबनाइदिनुहोला, सहज हुदा कर तिरेकै थिए, ब्यापार घाटा हुदा सकिन। फेरि कच्चा पदार्थ वालाले pan मा सामान दिन्छन् । घर खर्च चलाउने पैसा छैन, छोरिहरुको लालन;पोशण र शिक्षामा खर्च गर्ने पैसा छैन, कोहि बिरामी परियो भने उपचार गर्ने पैसा छैन, ब्यक्तिगत ऋण र ब्याज तिर्ने पैसा छैन, ब्यवसाइक कारोबारको re-turn गर्ने पैसा छैन। सरकार तिमी सुनिदेउ मलाइ।
मेरो दोस फगत यहि मातृभुमिमा केही गर्न खोज्नु मात्र रहयो। जतिसग कारोबार गरियो, सबैले लुटे। जिन्दगिको अन्तिम समयसम्म लुटिए, गत हप्ता दाङ बाट काठमाडौ को ni;ght bus मा टिकट काटे;र हिडे, केही वर आएपछि थाहा भयो मैले लिएको seat अरु दुइजनालाइ पनि बेचेको रहेछ, महिलाहरु उभिने भए मनले मानेन छोडिदिए seat. जताततै लुट्छ:न हौ सरकार, कस्ले सुन्ने मलाइ? सरकार तिमि सुनिदेउ!!!!
बाच्ने रहर हुँदा हुँदै बाच्न सकिन। केही नयाँ गर्ने र उधारणिय बन्ने हुटहुटि हुँदा हुँदै बन्न सकिन। यो statement लेखिसकेपछी पनि २-४ जना सग share गरे, बाच्न चाहे। सहयोग को आश्वासन पाए तर फगत आश्वासन मात्र रहयो। कसलाइ share गरे गर्भमै रहोस! वहाहरुले सार्बजनिक गर्नुभयो भने वहाहरुकै कुरा। सबै उपाय लगाइसकेपछी पनि केही नभएपछी यो निर्णय लिएको हु। रोए धेरै रोए एकान्तमा। आँ:सु रितिए, आशा रितिए, सम्बन्ध रितिए।
सबैभन्दा ठूलो पैसा रितियो, धन रितियो, र सायद अब मलामी पनि रितिए, मेरो लास उठाउने पनि कोहि हुदैनन होला, किनकी म कंगाल भए धन सबै सकियो। छोरिहरुसग रमाउने चाहाना थियो, उनिहरुलाइ असल नागरिक बनाउने चाहाना थियो, श्रीमतिलाइ सदा अगालोमा राख्ने चाहाना थियो सबै चाहानामै सिमित भयो। कहाँ जानू? कसलाइ भन्नू? अगाडि केही देखिन मर्नु सिबाय। मलाइ माफ गर्नुहोला!!!
मेरो सालो भाइ मनोज, भतिजा छोराहरु कृष्ण, किरण कपडाको ब्यपार गर्छन् । इटहरी र बिर्तामोड मा। उनिहरु पनि बारम्बार भन्ने गर्छन् बजारमा पैसा फस्छ, २-४ करोड retail पसलमै बाकी उठाउनु छ भन्छन् । तिमिहरुको पैसाले ती retail पसल खोल्दिनुपर्ने? जो कोहि उद्यमी/ब्यपारी तेसै भन्छन् । मेरा साडु दाजु ठेकेदार हुनुहुन्छ बिद्युतिय substation निर्माण र लाइन बिस्तारको ठेक्का लिनुहुन्छ। वहाँ पनि भन्ने गर्नुहुन्छ, ठेक्का त पाइन्छ तर बर्शौ आफ्नो पैसाले निर्माण धान्नु पर्छ।
ए सरकार तिम्रो बिकासको काम पनि जनताले उधारोमा गर्दिनुपर्ने? किन पैसा दिदैनौ समयमा? किन आवाज उठ्दैन कोइबाट? कसै न कसैले initiate गरौं न। यो देशको उधारो बजारको जालो चिर्नै पर्छ। सरकारले त्यतिकै सुन्दैन। तिमी सुन सरकार, मेरो बलिरहेको शरीर हेर, केही त महसुस गर। सरकार यी र यस्तै जनजिबिकाका मु:द्दा उठाउ, जनताको जीवन सरल र सहज बनाउ।
मेरो देश जहाँ, गरिब भनिएका जनताको पैसाबाट/निक्षेपबाट पैसाकै व्यापार गरेर बैंकहरु एकै बर्षमा १० अरब कमाउछन, मेरो देश जहाँ सरकारी मुफ्तको औसधि नस्ट गरेर निजि medi:cal का महँगो औष:धि जनतालाइ किनाउछन, मेरो देश जहाँ सरकारी शिक्षक/कर्मचारी हरु आफैले पढाउने गरेको/नियमन गर्ने गरेको बिद्यालय मा बिस्वास नलागेर निजि बिद्यालयमा छोराछोरी पढाउछन,
मेरो देश जहाँ जनता जिउन चाहिने आधारभुत बस्तुहरुमा सरकारको पहुच नै छैन, ब्यपारी र बिचौलियाको लु:ट्तन्त्र छ, उनिहरुकै रजगज छ, मेरो देश जहाँ ठुलालाइ चैन र सानालाइ मात्र ऐन छ, मेरो देश जताततै दुखेको छ, मेरो देश गाउँ -गाउमा रोएको छ, हरेक किसानको घरमा रोएको छ, महत्वाकांक्षी युवाको मनमा रोएको छ, गरिबको दिलमा रोएको छ, बिरा’मिको दिमागमा रोएको छ, मेरो देश पिल्सिएको छ। केही गर सरकार, केही गर!!!!
प्रचण्ड तिमिले १७ हजार मार्ने गरि जनयुद्ध गरेउ। देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्याएउ। संविधान सभा मार्फत देशमा नयाँ संविधान जारी गरेउ तर म जस्ता केही गर्छु भन्ने युवालाइ देशमा केही गर्नै नसक्ने बनायौ। तिमिलाइ थाहा छ? यदि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान जस्ता देशहरुले सजिलै नेपालिलाइ भिसा दिने भए यो देशमा कोहि रहनेछैन। तिम्रो देश खाली हुनेछ। अनि रित्तो देशको प्रधानमन्त्री बन्नु। र ती १७ हजार सहिदलाई शासन गरेर बस्नु।
तिमिलाइ थाहा छ सरकार? अहिले उद्योगि /ब्यवसाइहरु बैंकबाट ८-९% मा लिएको ऋण को ब्याज बढेर १२-१५% सम्म तिरिरहेका छन् । अनि अर्को कुरो त्यही बढेको १२-१५% बैंक ब्याज तिर्न २४-३६% सम्म ब्यक्तिगत ऋण लिएर तिरिरहेका छन्। बैंकले छोड्दैन/सुन्दैन । अनि काहा पुग्यो देशको उद्योग ब्यपार?
अनि अर्को लुप्त सत्य, सानो ब्यवसाय गर्न देशका कुनै पनि सहरमा खाली सटरको लाखौं de-posit लिन्छन् घरधनिहरु, बिना ब्याज ब्य्वसाइको पैसा de-posit राख्छन् । तर घर बाहाल कर पनि तिर्दैनन। ब्य्वसाइ कसरी बा:च्छ? यस्तै अवस्था रहिरहने हो भने हाम्रो देश कंगाल हुँदै छ। कोहि त आवाज उठाउनु होस! देशमा जताततै आर्थिक मन्दिको हावा चलेको छ। म कसरी अछुतो रहुला र त्यस्बाट? यो सब उधारो बजार, अबैज्ञानिक कर नीति, पुजि पलायन, शून्य प्राय बिदेशी लगानी, पुजि घर जग्गा र शेयरमा fr’eeze आदिले आएको सम-स्या हो। केही गर सरकार।
जादा जाँदै नेपाल सरकार सग निम्न मागहरु राख्दै, त्यो पूरा होस भन्ने अपिल सहित, यो शरिरलाइ अग्निकुण्डमा समाहित गर्दैछु। सबैमा अपिल! यो देश गरि खान लायक बनोस, बस्न लायक बनोस्, मेहेनत गर्नेको भलो होस, सबैको फलोस फुलोस। र अन्त्यमा मैले गरेको यो आग्रह सबैसामु पुगोस, बिस्वले पनि सुनोस। मेरो क्रान्ती हो यो।
मैले माथी उल्लेख गरेका कुनै’पनि भोगाइहरु, कारोबारहरु, हण्डरहरु गलत रहेछन भने त्यसलाइ प्रमाणित गर्न म चुनौती दिन्छु। माथी उल्लेखित कुनैपनी समस्याहरु ब्यक्तिगत होइनन् , सबैले भोग्दै आएका रास्टृय समस्या हुन, किन कोहि बोल्नुहुन्न? मेरो आवाज सुनिदिनुहोस। म आफैलाइ मात्र मार्दैछु। अरुलाइ नोक्सान पुर्याउने छैन। यो अपिल सरकारले महसुस गर्नेगरी सुना’उदैछु।
मेरो देश गर्व गर्न लायक बनोस, बिदेसिएका लाखौं युवाहरुले यहि देशमा केही गर्न सकुन भन्दै निम्न मागहरु नेपाल सरकारसामु राख्दै, यो शरीर सुन्दर देश नेपाल बनोस भन्ने कामना सहित बलि’दान दिदैछु!!!!! अ’ल बिदा!!!!!
प्रतिकृया दिनुहोस्