Friday, September 17

पूर्व युवराज पारस नेपाली झण्डा सहित राहतको बोरा बोकेर पुगे बस्तिमा (भिडियोसहित)

May 14, 2020 948

पूर्व राजपरिवारमा हिमा’नी शाह अहिले पनि लोकपृय छन् । उनको लोकपृयताका बारेमा जानकार पूर्व राजपरि’वारले हिमानी ट्रष्ट मार्फत सामाजिक काम गर्दै ‘आएका छन् । तर पूर्व युवराज पारस शाहको आफ्नै ब्यक्तिगत ब्यवहार कारण भने उनी परिवारवाट टाढा छन् ।

केही वर्ष देखि नेपालमै रहको पारस परिवार संग छैनन् । उनी एक्लै वस्दै आएका छन् । हिमानी सामाजिक काम’मा सकृय भइरहँदा यता पारस भने आफ्ना अनौठा ब्यवहा’रका कारण चर्चामा आइरन्छन् ।

तर पहिलो पटक होला पारसले पनि सामाजिक काम गरेका छन् । पोखरामा केही दिन देखि रमाइर’हेका पूर्व युव’राज पारस शाह पनि कोरोनाका कारण अप्ठेरोमा परेकालाई राहत बाँड्न निस्किएका छन् । उनले पोखराको जलहारी परिवारला’ई राहत वित’रण गरेका हुन् । गाडीमा राहतको सामग्री बोकेर उनी व’स्तिमा पुगेका हुन् ।

सरकारले राहतका लागि एकद्धार नीति लागू गरेको भएपनि पारसले भने आफ्नो नीति खर्चमा राहत बाँडेका छन् । रा’हत वितरणका लागि पारस आफै जलहारी परिवारको वस्तीमा पुगेका थिए ।

पोखरा १८ पामेका जलहारी परिवारलाई राहत दिएका हुन् । त्यहाँ ४५ घर परिवारको बसोबास छ । लामो समयको लकडा’उनका कारण जाल हा न्न नपाएर माछा मा र्न नपाएर दिनहुँको छाक’ टार्न स म स्या भएको थाहा पाएपछि उनले ब्यक्तिगत खर्च’मा राहत दिएका हुन् ।

उनले सो वस्तीका ८४ वर्षीया रत्नमाया जलारी’लाई राहत दिएर वितरणको सुरुवात गरेका थिए । उनले राहत वितरण गर्दा वृद्धवृद्धा र अपागंलाई प्राथमिकता दिए’का थिए । उनले जनताको स म स्यामा आफुहरुको जहिले पनि पी डा जोडिए’को भन्दै अप्ठेरोमा परेको थाहा पाएर आफु राहतका लागि आएको बताएका थिए ।

उनले आगामी दिन’मा राहतको काम सुरु जारी राख्ने बताएका छन् । अब बल्ल लकडाउनको औचित्य सुरु भए’को र यो समय लामो जाने भएकाले आफुले अब राहत वितरणको काम सुरु गरेको पारसले बताएको उनको सहयोगीले जनाएका छन् ।

राहत बाँड्न गाएका पूर्वयुवराज पारसले माक्स लगाएको र सामाजिक दुरी कायम गरेको भने देखिएन । राहत दिन उनी मोट’रसाइकल चलाएर पुगेका थिए । उनको मोटरसाइकलमा राष्ट्रिय झण्डा फहराएको थियो ।

पूर्व युवराज पारस राहत बाँड्न आउने थाहा पाए’का जलहारी परिवार जम्मा भएर प्रतिक्षालयमा बसेका थिए ।

पछि उनीहरुका लागि बस्ने कुर्ची’को ब्यवस्था गरिएको थियो । केही दिन देखि पोखरामा रहेका पूर्वयुवराज पारस दिनहुँ ‘पार्टीमा थिए । उनले सामाजिक सञ्जा’ल फेसवुक मार्फत पार्टीको भिडियो सार्वजनिक गरिरहेका देखिन्थे । बेलाबेलामा फेसवुकमा उनले राखे’का स्टाटसले पनि निकै चर्चा पाएका थिए । भिडियो…

प्रतिकृया दिनुहोस्