ब्राजिलको रियो द जेनेरियोमा एक गु:ण्डानाइकेले जे’लबाट भाग्नको लागि आफ्नी छोरी’को रुप धारण गरे ।
तर, एउटा चुकका कारण उनी भा’ग्न सकेनन् र पुनः पक्राउ परे । ४१ वर्षका क्लो’भिनो डा सिल्भा अहिले रियोको जे’लमा बन्द छन् ।सिल्भाकी १९ वर्षकी छोरी उनलाई भेट्न जे:लमा आएकी थिइन् ।
यही दौरान ल्भिाले सिलि’कनको गर्ल मास्क लगाए । कपा:लमा विग पनि लगाए । उनी जे’लमा छोरी’लाई छोडेर फरार हुने’वाला थिए तर पक्रा’उ परे । जे’लका सेक्रेटरीका अनु’सार सिल्भाले टिशर्ट लगाए लामो कपाल बनाए, टाइट जिन्स र सेतो स्याण्डल लगाए । कोट र चश्मा पनि लगाए ।
सिल्भा पू’र्णरुपमा युवती’जस्तै देखिएका थिए । जे’लबाट बाहिर निस्किए’पछि उनी सबैतिरबाट युवती देखिन्थे तर पुरुष’जस्तै हिँडि’रहेका थिए । चाल’बाट पोल खुलेपछि उनलाई पुनः समातियो ।
मधुमेहलाई जरै’देखि हटाउने सजिलो उपाय र आर्युवे’दिक औष’धी:
हरेक नेपालीको घरमा कोहि न कोहि मधुमे’हका रो’गी हुनसक्छन् । मधुमेह:लाई नेपाली समाजमा ‘खानदानी रोग’ भनिन्छ । खानदानी यस अर्थमा कि,सुख-सयाल वा ऐश आरमपूर्ण जीवन विताउनेहरु यस रोगको सिकार हुनेगर्छन् । मिठो मसिनो खाने, आरम’पूर्वक बस्ने, निस्त्रिmय रहनेहरु’लाई मधुमेहको जोखि’म हुन्छ । त्यसैले मूलत मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो ।
बद्लिदो जीव:नशैली, तनाव र गलत खान’पानको कारण मधुमेहको रोगी बढ्दो छ । हुन त मधु’मेहबाट छुटकारा पाउनका लागि एलोपेथिक औषधी एवं उपचार विधी छ । त्यस्ता उप’चार र औष’धीले मधुमेह नियन्त्रण त हुन्छ, नि:र्मूल भने हुँदैन । जबकी आर्युवे:दिक औष:धी एवं प्राकृति’क विधी अपनाएर मधु:मेहबाट छुटकारा पाउन सकिन्छ ।
मधु’हेको लेभल कति हुनुपर्छ ? बिहान खाली पेटमा जाँच गर्दा ब्लडमा सुगरको मात्रा ७० देखि १ सय १० मिलि’ग्राम छ भने यसलाई सामान्य ब्लड सुग’र लेभल भनिन्छ । खाना खाएको २ घण्टा’पछि जाँच गर्दा ब्लड सुगर लेभल १ सय १० देखि १ सय ४० सामान्य हो । यो स्तर १ सय ४० देखि १ सय ७० मा पुग्छ भने अत्तालिनु पर्ने केहि छैन ।
किनभने यत्तिका ब्लड सुगर लेभल नियन्त्रण गर्न सकिन्छ । जब सुगर लेभल २ सय’देखि ३ सय:भन्दा बढी हुन्छ भने, उप:चार खाँचो हुन्छ । ब्लड सुगर लेभल ४ सय मिलिग्रामभन्दा बढी भयो भने यो गं’भिर समस्या हो । यदि समयमै मधुमेह’लाई नियन्त्रण गरिएन भने यसले अन्य रोगलाई जन्म दिन्छ ।
प्रतिकृया दिनुहोस्