Monday, March 27

८ कक्षाका विद्यार्थीले आफ्नै मृ ;त्यु भएको भन्दै विदा मागे’पछि…

January 29, 2023 913

भारतको उत्तर प्रदेशको कान’पुरमा निकै अ’नौठो घट:ना भएको छ ।

यहाँ ८ कक्षाका एक छात्रले आफ्नै मृ;त्यु भएको भन्दै प्रिन्सिपल:सँग विदा मागे । प्रिन्सि:पलले पनि यति:सम्म लाप:रवाही देखाए कि उनले निवेदन पढ्दै नपढी विदा स्वीकृत गरिदिए ।

यहाँको जीडी रोडस्थित रोड स्कुलमा पढ्ने छात्र’लाई विदा चाहि’एको थियो । त्यसैले उनी विदाको लागि निवेदन लिएर प्रिन्सिपल:कहाँ गए ।

छात्रले निवे’दनमा लेखेका थिए ‘सविजय निवेदन छ कि प्रार्थी विजय (बदलिएको नाम) को २० अगष्टका दिन १० बजे दे:हान्त भयो । महोदयसँग अनुरोध छ कि प्रार्थी:लाई हाफ टाइम’पछि अवकाश प्रदान गर्ने कृपा गरियोस् ।

उनले यो निवे’दन प्रिन्सिपल’लाई दिएपछि प्रिन्पिलले पनि रातो कलम’ले ‘ग्रान्टेड’ लेखेर हस्ता’क्षर गरिदिए । छात्रले विदा पाए र उनी स्कुलबाट गए । उनले आफ्नो त्यो आ’वेदन केही दिन’सम्म लुकाएर राखे ।

पछि साथी’हरुमा चर्चाहुँदै जाँदा जब यो कुरा शिक्षक’सम्म पुग्यो त्यसपछि भने हल्लाखल्ला भयो । यसको उ:जुरी स्कुल प्रबन्धन र शिक्षा विभाग:मा गरिएको छ ।

प्रतिकृया दिनुहोस्