आँचलसंग नाम जोडिएको विषयमा आँचलको विवाह पछि पहिलो पटक पल शाहले मुख खोलेका छन् । उनले आफुहरुको कहिल्यै प्रेममा नरहेको र संधै साथीको रुपमा एक अर्कालाई सह’योग गरीरहेको बताए । उनले आफु सुटिगंमा भएका कारण आँचलको विवाहमा जान नपाएको बताएका छन् ।
त्यो सुटिगंको लागि २ महिना अघि नै बचन दिइसकको कारण आफु आँचलको विवाह र रिसेप्सनमा जान नपाएको’ बताएका छन् । फिल्मको प्रमोशन’को बेलामा कोरोना भाइ’रसको हल्ला भइहरेका कारण फिल्मको डाइरेक्टर सुदर्शनले आफुलाई मु’क्तिनाथ जान आग्रह गरेका कारण नकार्न नसकेको बताए । त्यसैले आँचलको रिसेप्सनमा जान नपाएको बताए ।
उनले आफु फेरी पनि आँचलसंग फिल्म खे’ल्ने बताएका उनले आफ्ना फ्यानलाई आँचल’लाई गा’ली नगर्न आग्रह गरेका छन् । उनले दुवै जनाले कसैसंग फाइदा लिएको होइन दुवैले दुवैजनाला’ई सहयोग गरेको बताएका छन् । इन्स्टाग्राम मा अन्फलो भएको विष’यमा भने आफु अनभिज्ञ रहेको पलको भनाई छ । त्यो कसरी भयो मलाई नै थाहा छैन, उनले भने यसमा कसैको केही दोष छैन ।
एउटा टेलिभिजन अन्तरवा’र्ताका क्रम’मा पलले आफुले गरेको कामको कसैले प्रशंसा गरिदियो भने रमाइलो लाग्ने गरेको बताए । उनले आफु पनि संघर्षवाट माथि उठेका कारण अप्ठेरोमा आफु’ले पनि प्राविधिकहरुलाई सम्झेको बताए ।
उनले सरकारले लकडाउ’नको घोषणा गरेपछि ५ लाख रुपैया बराबरको राहत सहयोग गर्ने घोषणा गरेका थिए । उनले फिल्म प्राविधिकलाई मात्र होइन अहिले मानव सेवा आश्रमसंग मिलेर खाना खु’वाउने काम पनि गरिरहेका छन् । त्यस वाहेक उनले अनाथ बालबालि’कालाई पनि सहयोग गरेका छन् ।
पूर्ण विक्रम शाह वास्तविक ना’मवाट पल बनेर फिल्म क्षेत्रमा आएका उनले आफ्नो आधार विर्सन नहुने बताएक छन् । उनले अहिले आफ्नो फेसवुक एकाउण्टको नाम भने पुर्णविक्र’म शाह राखेका छन् । उनले अफिसि”यल पेज भने पल शाह भएको र अफिसि’यल एकाउण्ट’ भने पूर्ण विक्रम शाह भएको बताएका छन् ।
एउटा टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै उनले सो कुराको खुलासा गरेका छन् । कुनै दिन आफु बसेको घरको भा_डा पनि तिर्न नसकेर घर छोड्नुपरेका पल_लाई अहिले भने धेरै निर्देशकले खोज्ने गरेका छन् । त्यसो हुनुमा भगवानको देन भएको बताएका छन् ।
उनलाई आफ्नो कामका बारेमा टिप्पणी गर्नेहरुलाई धन्यवाद पनि दिएका छन् । फिल्ममा अहिले आफु राम्रो कलाका_र भइनसके’को र सिक्दै गरेको कलाकार भएका कारण आफ्नो गल्ती औल्याइदिन आग्रह गरेका छन् । उनले आफुलाई कसैसं”ग तुलना भने नगर्न आग्रह गरेका छन् ।
आफुलाई त्यसले जस्तो_ अभिनय गर भन्ने होइन की यसरी गर भनेर दिएको सल्लाह मन पर्ने बताए । फिल्ममा स्थापित भइसकेका कलाकारसंग आफुलाई तुलना नगर्न उनको आग्रह हो । उनले लकडाउन पछि फिल्म क्षेत्रमा परेको प्रभावका बा_रेमा पनि आफ्ना कुरा राखे_का छन् । भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्