Friday, June 9

५१ वर्षअघि राजा महेन्द्रकाे यसरी अपत्यारिलाे मृ ;त्यू भएकाे थियाे

March 17, 2023 535

आज माघ १७ गते राजा महेन्द्रको स्वर्गारोहण भएको पनि एकाउन्न वर्ष पूरा भयो । विभिन्न शंका उपशंका रहे पनि यो मृ त्युको कुनै पनि छानवीन नै नगरी’कन रहस्यमै छोडियो । स्वयम् नव राजा विरेन्द्र पनि यो अपत्या’रिलो देहावसानमा केही शंका गरि’रहेका थिए । तर पछि चुपचाप हृदय’घाटबाटै मृ त्यु भएको स्विकार गरे ।

२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि तय गरिएको थियो । तर लामो समय’सम्म दियालो बंगलामा बस्न पाएनन् । अचानक माघ १६ गतेको राती हृ’दयघा’टका कारणले राती ११ बजे निधन भयो ।

तर भोलिपल्ट बिहान ३:४५ मा चिकित्स’कबाट देहावसानको घोषणा भयो । तर यो मृ त्यु रहस्यमय रह्यो । धेरैले धेरै किसिमका तर्क’हरु प्रस्तुत गरे । आषाढ कृष्ण पक्ष नवमीको दिन बिसं १९७७ जेठ ३० गते शुक्रवार नाराय’णहिटी राजदरवारमा कान्ती राज्यलक्ष्मीको कोखबाट जन्मनु भएका युवराज महेन्द्रको दुबै आमा’हरु भारत सीता’पुरबाट बिबाह गरेर ल्याइएको हुँदा राणा परिवार’संग धेरै निकटता थिएन ।

त्यो समय राजा को थिए भन्दा पनि श्री ३ महा’राजाको थिए भन्ने महत्व’पूर्ण हुने समय थियो । तसर्थ महाराजा श्री ३ चन्द्रशम्शेरको प्रभुत्व रहेको समय थियो । युवराजको बाल्य’कालमा दरवार भित्र नै शिक्षा दिक्षाको प्रबन्ध मिलाइएको हुँदा खासै बाहि’र पनि सम्पर्क हुदैनथ्यो ।

दरवारमा शिक्षकको रुपमा किर्ति’राज दलीले दरवारमै शिक्षा दिन थालेका थिए । साथै तुल्सी:मान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थालेका थिए । अंग्रेजीका सुवि’ख्यात कविका कविताहरु पढाउन थालेका थिए । भवनाथ पाण्डे’लाई नेपाली साहित्य र संस्कृत अध्यापन गराउन लगा’इयो ।

पण्डित दधिराम पनि दरवा’रमा पढाउन आइपुगे पछि दुबै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालि’दासको रघुवंश कण्ठस्थ बनाउन लगाइयो । बिस्ता’रै संगीत तर्फ पनि रुचि देखाउन थालेपछि भुपाल’मानसिंहलाई शास्त्रिय संगीत सिकाउ’न लगाइयो । यसरी दर’वार भित्रको सम्पूर्ण शिक्षाले सबै कुरामा पारंगत हुदै गए ।

पञ्चतन्त्रले जीवनलाई दुइ विपरित किसि’मले बुझ्न सिकायो । कसरी एक’अर्कोमा सन्तुलन राख्न सकिन्छ भने बुझे । साथै जीवनमा बिनम्र बन्न पनि सिकायो । कणिक नी’तिका कथाहरु र शिक्षाहरुलाई बाल्य’कालमा ध्यान’संग पढेका युव’राजले आफ्नो राज्य’कालमा राज’नैतिक रुपले कणिक नीतिका नियम’हरुको उपयोग गरेका थिए । कणिक धृतराष्ट्रका प्रमुख मन्त्री थिए, कणिकको सल्लाहमा नै धृत’राष्ट्रले राज्य सञ्चालन गर्दथे ।

पाण्डवसंगको युद्धमा पनि कौरवहरुले कणि’कको सल्लाह नै लिने गरेका थिए । यसरी धृत’राष्ट्रलाई कणिकले दिने सल्लाह’लाई कणिक नीति भन्ने गरिन्छ । यस नीतिमा राज’नीतिमा बिरोधी’संग कसरी विजय गर्ने भन्ने सिकाएको छ । पछि राजा महेन्द्रले पनि क’णिक नीतिको आधारमा नै राज्य सञ्चालन गरेका थिए ।

घोडचढीमा सिपालु रहेका युव’राजको लागी सानो घोडा नै राखिएको थियो । राजा महेन्द्र युवराज छदै पनि उनको स्वभाव अलि भिन्न थियो । यस्तैमा युवराज महेन्द्र विरामी भए’पछि दरवारमा सुसा’रेको ब्यवस्था पनि गराइ’एको थियो । दरवारमा सुसा’रेको रुपमा रुम्जाटारकी रम्बा गुरुङ’लाई ल्याइएको थियो । दरवार भित्र नै रहने हुँदा रम्बा गुरुङसंग निकट हुँदा ग’र्भवती बनाउन पुगे । द’रवारमा जस्तो परि’स्थिती भए पनि भ्रुणह त्या गरिदैनथ्यो ।

यसैले गर्दा रम्बालाई दरवारले ल्याइतेको रुपमा स्विकार गरियो । केवल १३ वर्षको उमेरमा नै महेन्द्रबाबु बने । रम्बाको नाम दरवारले गीता राखिदियो र ल्याइते सरहको अधिकार दियो । यसरी आमा छोरालाई सम्पूर्ण खर्चको ब्यबस्था दरवारले गराइ’दियो तर राज’परिवारको सदस्यको अधि’कारबाट भने बञ्चितनै राखेको थियो ।

गीताबाट जन्मिएका छोरा रवीन्द्र, बाबु जस्तै गीतकार एवं कवि भएर निस्किए । तर उनले आमा’लाई भने खासै हेरेनन् । दरवारले चार जना नोकर सहित बार्षिक खर्च र बस्नलाई बत्तिस’पुतलीमा घर दिएको थियो । तर महेन्द्रको देहा’वसान पछि यो खर्चमा कटौती गरियो ।

यसरी दरवार भित्रकी सेविकासंग नै लस’पस भेटिए पछि युवराजको बिबाह श्री ३ जुद्ध’शम्शेरको नातिनी तथा हरिशम्शेरको छोरी इन्द्र राज्य लक्ष्मीसंग बि.सं. १९९७ बैशाख २६ गते गराइयो । बिबा’हको दश वर्ष पछि दिल्ली पलायन हुनु केवल दुइ महिना अगाडी युवराज धिरेन्द्रको जन्मको समय अ’त्यधिक र:क्तश्रावले गर्दा युवराज्ञी इन्द्रको देहा’वसान भयो ।

युवराज्ञी इन्द्रसंगको विवाह पछि युवराज महेन्द्रले युव’राज्ञी इन्द्रको सम्झनामा गोकर्ण’को जंगल भित्र सम्झना सदन बनाएका थिए । यदाकदा फुर्सद पायो भने सम्झना सदन पुग्दथे । युवराजले यसलाई शान्तीको आश्रयस्थल (Have’n of peac’e) भन्दथे । यहि बेलाबेला साली रञ्जना पनि दिदीको साथ पुग्दथे ।

अ’चानक दिदी इन्द्रको देहा’वसान पछि युवराज साली रञ्जनाको नजिक रम्न थाले । बाबुसंग निहु खोज्दै साली रञ्जनासंग विवाह गरिदिन जिद गर्न थाले । बाबुले पहिलो विवाह तत्कालिन राणा श्री ३ जुद्धको नातिनीसंग गर्न बाध्य भए पनि देशमा प्रजातन्त्र आइसकेर राणाहरु अधिकारविहिन भइसकेको हुँदा राणा परिवारसंग दोश्रो विवाह नगराउने ठानिसकेका थिए ।

भोलि राजा बन्नुपर्ने युवराजको लागि भारतकै कुनै रियासतकी राजकुमारीसंग विवाह गराउने सोचमा थिए बाबु त्रिभुवन । छोराको जि’द्दी पछि राजा त्रिभुवनले पनि माहिला छोरा हिमालय’लाई राजग’द्दीका हकदारको रुपमा युवराज घोषणा गर्ने तैयारी गर्न थालेका थिए ।

यता युवराज महेन्द्र पनि रञ्जनासंगको प्रेममा चु’र्लुम्म डुबेर युवराजको पदबाट राजिनामा दिइ साधारण जनता सरह रञ्जनासंग नै जीवन बिताउने ठानिसकेका थिए । बेलायतमा पनि राजा एडवर्ड आठौले प्रेमि’काका लागि राज्य त्यागेको चर्चा संसार भर फैलि’सकेको थियो ।

यसर्थ युवराज महेन्द्रका लागि पनि यस्तो सोच आउनु कुनै नौलो थिएन । तर बिचैमा कांग्रेसका नेता विपीले राजा र युवराज दुबैलाई सम्झा’एर राजा त्रिभुवनलाई रञ्जना राणासंग विवाहको लागि मनाउन सफ’ल भए ।

यसरी युवराजको दोश्रो विवाहमा राजी भए पनि पछि आउन सक्ने विवादको आकलन गरि दोश्रो विवाह पछि सन्तान पाउन नपाउने शर्त राखे । जसको लागि भनिन्छ विवाह पूर्व नै पाठेघर फ्याक्न लगाए । यो के कति सत्य हो भन्ने कुनै आधार नभए पनि विवाह पछि सन्तान नजन्माउने शर्त भने रञ्जनाले स्विका’र गरेका थिए ।

यसरी इन्द्र राज्य लक्ष्मीको देहा’वसानको दुइ वर्ष पछि २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा (रत्न)संग बिबाह गरे । राजा त्रिभुवन यस बिबाहको लागी भित्र देखीनै खुशी थिएनन् । तसर्थ यस विवाहमा बाबु राजा त्रिभुवन सरिक भएनन् ।

युवराज महेन्द्रले यो विवाह साथी’संगी र भाइहरुको साथ बाग’दरवारबाट रत्नलाई सिधै नागार्जुन दरवा’रमा लगेका थिए । नारायणहिटी दरवारमा शुरुमा स्विकार गरिएन । हुन पनि पछि युवराज्ञी रत्नले दिदीका सबै सन्तानलाई आफ्नै सन्तान सरह हु’र्काए ।

प्रतिकृया दिनुहोस्