Friday, June 9

रवि लामिछानेलाई न्याय गर्नुपर्ने भन्दै एक युवकले गरे आ;त्म’दाहको प्रयास

February 2, 2023 590

जुम्ला:

रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आ त्मदा हको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै श’रीरमा आ:गो लगाउने प्रयास गरेका हुन् ।मेडिकल कलेजको गेट अगाडि आ त्म:दाहको प्रयास गरेका उनलाई प्रह’रीले उ:द्धार गरेको छ ।

प्रहरी निरीक्षक याम’बहादुर बुढामगर भन्छन्, ‘ कुनै दु’र्घ’टना हुन पाएन, थप प्रहरी अनुसन्धान’बाट खुल्ला।’

अर्को समाचार….रास्वपाका उपनेता श्रेष्ठले भने- ‘हतारमा निर्णय गरी फुर्सदमा पछुताउनु’हुन्न’

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सरकारबाट बाहिरिने हो भने त्यसको आधार देखाउनुपर्ने बताएका छन् । हतारमा निर्णय नगरी पार्टी अगा’डि बढ्नुपर्ने उनको धारणा छ ।

पार्टीले बिहीबार साँझ साढे ४ बजे केन्द्रीय समिति र संस’दीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकले पार्टी सरकारबाट बाहिरिने संकेत पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढका:लले गरेका छन् । सभापति रवि लामि’छानेले पनि सत्ता गठबन्धनबाट बाहिरिने संकेत सामाजिक संजालमा सन्देश लेखेर गरेका छन् ।

यसैबीच संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने अहिले पार्टीले लिने हरेक निर्णय महत्वपूर्ण रहेका र त्यसले मुलुकको राजनीतिमा प्रभाव पार्ने भएकाले छलफलबाट आधारसहित स्पष्ट राखेर जानुपर्ने बताए ।

‘व्यक्तिगत हिसा’बमा कस’लाई के लाग्छ भन्ने कुरा फरक भयो, छलफलबाट सबै साथीहरूले अपनत्व लिने गरेर निर्णय गर्नुपर्छ । यो समय हामीले राज’नीतिक परिप’क्वता देखाउने अवसर हो । अलिकति पनि वि’चलित हुनु हुँदैन ।

राजनी’तिमा संकट भने आइरहने चिज हो,’ उनले भने, ‘अहिले हामीले कस्तो नजीरमा काम गर्छौं भन्ने कुरा म’हत्वपूर्ण हुन्छ । त्यसैले हता’रमा निर्णय गर्ने र फुर्सदमा पछुता’उने गर्नुहुन्न । हामी कस्तो स्टेप चालेर जान्छौं भन्ने महत्वपूर्ण हुन्छ । हामी सादा कागज छौं, जे लेखे पनि पहिलोपटक लेखिर’हेका हुन्छौं ।’

प्रतिकृया दिनुहोस्