अ’वैध नागरिकता लिएर चुनाब लडेको ठह’र भइ सांसद पदबाट पदमुक्त भएका निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्किनबाट रोक्नका लागि केही शक्ति केन्द्र’हरु लागिपरेका छन्।
उनलाई ‘फेरि उठ्न नसक्ने गरी लडाउन’ का लागि उनको ढा’डमै का’नुनी ‘तरवार’ प्र’हार गर्ने तयारी भइरहेको छ। अहिले नागरिकता अवै’धानिक ठहर भएर सांसद पदबाट मुक्त भएका लामिछाने पुनः सांसद बन्ने सम्भावना उच्च छ।
र, सांसद बनेसँगै उनी पुनः गृह मन्त्रा’लयमै फर्किने सम्भावना पनि छ। उनले प्रति’निधित्व गरिरहेको चित’वन क्षेत्र नम्बर २ को सांसद पद उनी पदमु’क्त भएसँगै रिक्त छ।
त्यहाँ अब उपनिर्वाचन हुनेछ। रविले वै’धानिक नागरिकता लिइसकेकोले अब हुने उप’निर्वाचनमा उनलाई त्यही क्षेत्र’बाट उम्मेदवार बन्न’बाट अब रोक्न मिल्दैन।
र, रविले त्यसको तयारी पनि थालि’सकेका छन्। गएको निर्वाचनमा देशमै सबैभन्दा ठूलो मता’न्तरले निकटतम प्रतिस्प’र्धीलाई पछि पार्दै चुनाब जितेका उन’लाई रोक्न अब ‘चमत्कार’ बाहेक अरुले सक्ने देखिँदैन।
रविलाई चुनाबमा हरा’उन चानचुने बलले नसकिने कुरा राम्रैसँ’ग बुझेका शक्ति केन्द्रले अब उनको ‘पखेटा का’टेर’ उनलाई क’मजोर पार्ने प्रयास थालेका छन्।
शक्ति’केन्द्रले रवि अमेरिकी नागरि’क हुँदा अर्थात् मुलुकको नागरिक नभइकन राजनीतिक दल गठन गरेर निर्वाचन आ’योगमा दर्ता गरेको र सोही आधारमा आम निर्वा’चन लडेको कारण देखाउँदै पार्टीले प्राप्त गरेको मत वैधा’निक हुँदैन भन्ने तर्कको आधारमा केही शक्ति’केन्द्रहरु अर्को कानु’नी अड्चन खोज्ने प्रया’समा लागेको स्रोतको भनाइ छ।
‘रवि आफू वैधानिक नभइ पार्टी गठन गरेको, अवैधा’निक व्यक्तिको नाममा गठन भएको पार्टीको समा’नुपातिक मत वैधानिक हुँदैन भन्ने नयाँ कानु’नी झमेलमा लामिछानेलाई फसा’उन खोजिएको छ,’ स्रोत भन्छ, ‘ यो कानु’नी झमेला यदि संवैधानिक इ’जलासमा गयो भने लामिछानेको पार्टी’माथि अर्को तरवा’र झुण्डिने छ।’
लामिछानेको पार्टी मुलुककै चाथो शक्ति हो। रास्वपाले समानु’पातिकबाट १४ जना सांसद पाएको थियो। रविलाई कानु’नी झमेलामा फसाउन यी १४ जनाको पद नै ध’रापमा पार्न चाहन्छन्।
अवैधानिक व्यक्तिको नाममा दर्ता भएको पार्टीले पाएको समानु’पातिक मत पनि अवै’ध हुने र त्यसो हुन सक्यो भने १४ जना सांस’दको पद जान्छ र रास्वपासँग प्रत्यक्ष निर्वाचित ६ जना मात्रै सांसद कायम हुन्छ। र, उनीहरुको हैसि’यत पनि स्वतन्त्र हुने भएकाले नयाँ कानु’नी झमेला ख’डा गर्न खोजिएको बताइएको छ।
कानुनी झमेला खडा गर्न खोज्ने खेडा’ली सफल भए लामिछानेको दललाई अवैधानिक घोषणा गरि नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा सृजना हुनेछ। त्यसमाथि उनको राहदानीको मु’द्दा त हँदैछ। लामिछानेलाई गृहमन्त्रालय दिनबाट रोक्नका लागि यो गतिलो अ’स्त्र हुन’सक्ने स्रोतको भनाइ छ। – डीसी नेपाल
प्रतिकृया दिनुहोस्