Monday, March 27

१०३ वर्षीय वृद्ध बिलप्रसाद पौड्यालले गरे १०० वर्षिय दिपकुमारीसँग विबाह

February 4, 2023 276

१०३ वर्षीय वृद्ध विल’प्रसाद पौड्या’लले विवाह गरेका छन् । खबर हो नुवाकोटको चौघडाको ।

जहाँ’को लिखु गाउँ’पालिका- ४ चौघडाका १०३ वर्षीय वृद्ध वि’लप्रसादले दोस्रो विवाह नभई नेपाली अर्थात् हिन्दू संस्कार’अनुसार एक शतक उमेर पार गरेपछि पुर्न’विवाह गर्नुपर्ने प्रचलन अनुसार पुर्न’विवाह गरेका हुन्।

विसं १९७७ साल साउन १७ गते जन्मे’का वृद्ध विल’प्रसादका ६ छोरा, एक छोरी, ११ नाति, २२ नातिनी, ४९ जना पनाति, पनातिनी, एक जनतीस’मेत गरी १०८ जना सन्नतीकै छन् । उनले आफ्ना सबै सन्तती’कै अगाडि गरेको विवा’हका सबैजना साक्षाी बन्न पुगेका छन् ।

वृद्ध विल’प्रसादले आफ्नै घरमा आ योजित विवाह समारोह’मा आफ्नी धर्मपत्नि १०० वर्षीया दिपकुमारी देवकोटा ९पौड्याल० सँग गरेको पुर्नविवाह पुरोहित राम’शरण खतिवडाले गराइदि’एका हुन् । सो अवसरमा स्थानी’यलाई भोज खुवा:इएको थियो । उनकी पत्नि पनि हालै १०० वर्ष उमेर क टीसकेकी छिन् ।

प्रतिकृया दिनुहोस्