कुमारी आमा भनेर चर्चा पाएकी निहारिका राजपूतले शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिला’पत्र गरेकी छिन् । मिलापत्र गरेका यो जोडी अहिले विवा’हको तयारीमा छ ।
उनी’हरुको बिहे यो हप्ता भित्रै हुने निश्चित भएपछि उनी’हरु बिहेका लागि किनमेल गर्न निस्किएका छन् । बुध’बार अपराह्न ४ बजे उनी बर्दिवासमा किनमेल गरि’रहेको अवस्थामा पति शिब’राजसँगै भेटिइन् ।
तर, ठीक ३ महिना अघिसम्म शिवराज र निहारिका’बीच प्रेमसम्बन्ध रहेको र प्रेम’सम्बन्धमा समयमा भएको शा’री’रिक सम्बन्ध’लाई जब:रजस्ती क’रणी भनी मान्न नमिल्ने भन्दै शिवराज’लाई सफाइ दिएपछि उनले काठमाडौँमा आएर पटक पटक धर्ना बसेर अधि’कारकर्मीको सहायता लिएर दबाब दिइन् र अधि’कार पाउने अवस्थामा पुगेकी हुन् ।
माघ १६ गते नै शिवराज र निहारिका’बीच धनुषा जिल्ला अ’दाल’तमा मिला’पत्र भई अब ‘श्रीमान्–श्रीमती’ मिलेर बस्ने र मुद्दा फिर्ता लिने मिलापत्र भएसँगै ब’लात्का’र मु:द्दाको पुनरा’वेदनको निवेदन पनि प्रभावित हुने भएको छ ।
निहारिका आफैँले अदा’लतमा निवेदन दिई आफू’हरू मिलेर बस्न लागेको अदालतमा जानकारी गराएकी छिन् ।मिलापत्र’पछि यसै हप्ता श्रेष्ठसँग विवाह गर्न लागेको रा’जपुतले बताएकी छन् ।
‘ बिआन छोरा शिबरा’लाई झुक्किए’र फोन गरेपछि यी दुई बिच भेट भएको र र बिहे गर्ने सँगै गर्ने निर्णयमा पुगेका हुन् । मिलाउने’भन्दा पनि दुवैतिर बिगार्ने मान्छे’हरुले खेलेको आफु’हरु पनि परिपक्व नरहेको उनी’हरुले बताए ।
प्रतिकृया दिनुहोस्