Monday, March 27

मोबाइलमा ‘नेपाली केटी’ क्लिक गर्दा २० जनाको गुम्यो ५१ लाख रुपैयाँ

February 4, 2023 2548

के तपाई से :क्स पार्ट’नर खोज्नु भइरहेको छ, अब ढुक्क बस्नु’ ह्वाट्सएपमा आउने यस्तो म्यासेजमा थप भनिएको हुन्थ्यो,‘नेपाली ग’र्ल एप इन्स्टल गर्नुस् र से ;क्स पा’र्टनर खोज्नुहोस् ।’

अ’परिचित नम्बरह’रूबाट आउने त्यस्तो म्यासेज पत्याएर ‘नेपाली गर्ल’ क्लि’क गर्दा ह्वाट्स एप प्रयोग’कर्ताहरूले करिब ५१ लाख गु:माएका छन् । अपरि:चित नम्बरमा नेपाली गर्ल एप्स मा’र्फत कुरा गरेर मोबाइलको डेटा क्या’प्चर गर्ने समू:हलाई जिल्ला प्र:हरी परिसर ललितपुरले पक्रा:उ गरेर सा-र्वजनिक गरेको छ ।

एप्स इन्स्टल गरेपछि प्रयोग’कर्ताको मोबाइलमा ह्याक’रले अनधि’कृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिए’को ललितपुरका एस’एसपी सिद्धिविक्रम शाहले रातो-पाटीलाई बताए । एसएसपी शाह भन्छन्,‘अहिलेसम्म २० जनाको बैंक तथा वालेट’हरुमा पहुँच बनाएर ५१ ला’ख चोरेको भेटिएको छ ।’

मंसिर २५ मा साँझ ललि’तपुरको सातदो बाटोमा बस्ने राम ढकाल (परिवर्तित नाम)को एनआईसी एसिया बैंकको खाताबाट रकम ट्रान्सफर भयो । रकम घ’ट्ने क्रम मध्यरात १ बजे’सम्म रोकिएन । उनी प्रह’रीकहाँ गए ।

ढकालको बैंक खाताबाट ४ लाख रुपैयाँ विभिन्न व्यक्ति’हरूको नाममा रहेको ई–सेवा र खल्तीमा ट्रान्स’फर भएको प्रह’रीको अनुसन्धा’नबाट थाहा भएको छ ।ढकालले गुमा’एको ४ लाख खोज्दै जाँदा प्रह’री मुख्य गि’रोहसम्म पुग्न सफल भएको छ ।

योजनाकार राजु पटेल : चो’रीको मुख्य योजनाकार पर्साको वीरगन्ज महानगर’पालिका–२५ घर भएका २८ वर्षीय राजप्रसाद पटेल हुन् । उनलाई वीरगन्ज घर भएका आइ’टीका जानकार दुई’जना युवकले सहयोग गरेको प्रह’रीको अनु’सन्धानबाट थाहा भएको छ ।

वीरगन्जका २० वर्षीय साहिल परबेज र १९ वर्षीय शिव’शंकर राउतले ‘नेपाली गर्ल’ नामको एप बनाएका हुन् । सूचना प्रविधि विभागको जिम्मा साहिल परवेज र शिव शंकर राउतले लिएको अनु’सन्धानबाट थाहा भएको छ । उनी’हरू दुवैले १२ कक्षा पढेका छन् ।

राम ढकालले गुमा’एको पैसाबारे अनु’सन्धान गर्दै जाँदा प्र हरी पर्साको विन्दबासिनी घर भएर मकवानपुर बस्ने ३३ वर्षीय नगेन्द्र शाह कानु सम्म पुग्यो । न’गेन्द्र पत्नीसँग मकवानपुरमा बस्छन् । पत्नीले टेलर चलाउँ’छिन् ।

ढकालको खाताबाट चो’री भएको पैसा नगेन्द्रले निकालेको प्र’हरीको अनु’सन्धानबाट खुलेको छ । एसएसपी शाहका अनु’सार नगेन्द्रले मकवानपुरमा विभिन्न व्यक्तिहरूको एटिएम कार्ड मागेर कमिसनमा पैसा निकाल्ने गरेका थिए । पैसा निकालेबापत उनले ४ हजार क:मिसन लिने गरेको अ’नुसन्धानबाट थाहा भएको छ ।

नगेन्द्रको बयानका आधारमा अरू ६ जना प:क्राउ परेका हुन् । नगेन्द्रको पत्नी २७ वर्षीया रविना चौधरी पनि प:क्राउ परेकी छन् । रविनाको बैंक खातामा पनि चो:रीको रकम ट्रान्सफर भएको अनु:सन्धानबाट थाहा भएको छ ।

मकवानपुरबाट प:क्राउ परेका सन्तोष कुँवरले एटिएम मागेर नगेन्द्रलाई दिने गरेका थिए । पक्रा:उ पर्नेमा भारत घर भएका २९ वर्षीय अवधेश कुमार र सप्तरी घर भएर बौद्ध बस्ने ३४ वर्षीय दिलीप कुमार चौधरी सहित ८ जना छन् ।

यस्तै शंका:स्पद एप्लिकेशन नखोल्न प्र:हरीले आग्रह गरेको छ । जिल्ला प्रह:री कार्यालय ललितपुरले शंका:स्पद एप्लिकेशन नखोल्न आग्रह गरेको हो । – रातोपाटी

प्रतिकृया दिनुहोस्