साताको पहिलो कारो’बार दिन अर्थात् आइत’बार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
अघिल्लो कारो’बार दिन अर्थात् शुक्र’बार तोलामा १४ सय रुपैयाँ घटे’को सुनको मूल्य आज प्रति’तोला दुई हजार रुपैयाँ घटेको हो।
नेपाल सुन’चाँदी व्यवसायी महा’संघका अनुसार आज छापा’वाल सुन प्रति’तोला एक लाख चार हजार एक सय रुपैयाँ र तेजा’बी सुन प्रतितो’ला एक लाख तीन हजार छ सय रुपैयाँमा कारो’बार भइरहेको छ।
शुक्रबार छापावा’ल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रति’तोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारो’बार भए’को थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटे’को छ। आज चाँदी प्रति’तोला १३ सय २० रुपैयाँमा कारो’बार भइर’हेको छ।शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ’मा कारोबार भएको थियो। शुक्र’बारको तुलनामा आइत’बार चाँदी प्रति’तोला ४५ रुपैयाँ घटेको हो।
आज अन्त’र्राष्ट्रिय बजारमा भने सुन प्रति’औंस १८ सय ६६ अमेरिकी डलरमा कारो’बार भइरहेको छ।
प्रतिकृया दिनुहोस्