Monday, January 25

नेपाली भूमि हडपेकोमा भारतियद्वारा मोदीको चर्को बिरोध’ (भिडियो)

May 14, 2020 1173

भारतीय पक्षले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक’को नेपाली भूमिमा गरेको अति क्रमणका विषयमा’ भारत सरकारको भारतभित्रै विरो ध हुन थालेको छ । विरो ध गर्नेमा भारतीय कुट’नीतिक क्षे’त्रका विज्ञ देखि नेपाल भारत मामिलाका जानकारहरु समेत देखिन थालेका छन् ।

सीमा वि,वाद सल्टा’उन नेपा’लले वार्ताका लागि औपचारिक/अनौपचारिक रुपमा दुई–दुई पटक वार्ताको मिति प्रस्ताव गर्दा समेत भारतले आनाकानी गरेको र कोरोना कारण देखाउदै अहिले प’न्छिन खोजेपछि भारत सरकारको यो कदम अनुप’युक्त रहेको भन्दै भारत भित्रै उसको वि रोध हुन थालेको हो ।

भारतले २०१९ नोभेम्बर २ (कात्तिक १६ मा) मा दार्चु’लाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने उक्त भूभागलाई आफ्नोप’ट्टि पार्दै नयाँ राजनीतिक नक्सा जारी गरेपश्चात् उत्पन्न समस्या समाधान नभइ’रहेका बेला ठीक ६ महिनापछि २६ वैशाखमा नेपाल’सँग कुनै छलफल बिनै एकतर्फी चीन जोड्ने सडकमार्ग बनाए’पछि नेपाली पक्ष आ,क्रो शित छ ।
भिडियो…

प्रतिकृया दिनुहोस्