सिरहाको गोल’बजार नगरपालिका–१० का रञ्जित’कुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई) मा २३ मिलियन दिरा’मको चिट्ठा जितेका छन् ।
कतारमा का’र्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँ’भन्दा बढीको चिट्ठा जिते’का हुन् । उनले ‘बिग टिकट’ नामक अन’लाइनमा चिट्ठा काटे:का थिए ।
उनले भने, “चि ट्ठाको विजेता घोष णा गर्दा म अफि’समै लाइभ हेर्दै थिएँ । ग्राहक आए’पछि का’ममा लागेँ । काम सकिए’पछि फेरि भिडि’यो हेर्दा थाहा भयो, २३ मिलियन दिरा’मको पुर’स्कार मैले जितेछु।”मध्य मवर्गीय परि’वारका पालले यो पुरस्कार जित्दा खुसी भएको बता’उँदै अहिले गर्दै आ एको काम’लाई निरन्तरता दिने प्रस्ट्याए ।
उनले भने, “म कतार आएको सात वर्ष भयो। पहिले हिमाल रेमिट’को प्रति’निधिको जिम्मे’वारीमा थिएँ। केही सम’ययता म इस्टर्न मनी एक्स’चेन्ज सनैयामा कार्यरत छु। काम छोड्ने कुनै योजना छैन।” आजको गोरखा’पत्र दैनिकमा खबर छ ।
सात वर्ष’देखि कतारको राज’धानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्य’रत उनले २३२९३६ नम्ब’रको टिकट गत जनवरी १६ मा खरिद गरेका थिए । पाँच र १० वर्षका दुई छोरा’का बुबा पाल बिग टि कटका प्रतिनि’धिहरूबाट यो अप्रत्या’शित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन् ।
‘म अत्यन्तै खुसी भएको छु। मै जितेको यो पैसा ने’पाल फर्केर मेरो परिवा’रमा खर्च गर्नेछु’, उनले भने । मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्य’शाली विजे’ताले १ करोड ५० लाख दिराम पाउँने’छन् । दोस्रो पुरस्कार १० लाख दिराम, तेस्रो पुरस्का’र १ लाख दिराम र चौथो पुरस्का’र ५० ह’जार दिराम छ ।
प्रतिकृया दिनुहोस्