February 26, 2020 23701
सोमबार इतिहास’कै उच्च मूल्य बुधबार पुगेकाे सुनको मूल्यमा गिरा’वट आएको छ । सुनको भाउ बुधाबार तोला’मा पाँच सय रुपै’याँले घ’टेको छ । सुन १ तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरे’को नेपाल सुन’चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्मकै महँगो अर्थात् तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मङ्गलबार र बुधबार भने घ’टेको हो । सुन मङ्गलबार तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटे’को हो ।
चीनको वुहानबाट सुरु भएको कोरो’ना भाइ’रसको सङ्क्र’मण विश्वभर फैलि’एपछि सुनमा लगानी’कर्ताको आकर्षण बढेपछि पछिल्लो केही दिनयता अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ महँगो भएको महासङ्घले जनाएको छ ।बुध’बार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारो’बार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्