Monday, March 20

आज जेठ २ गते शुक्रबारको राशिफल हेर्नुहोस्

May 15, 2020 1622

मेष : नयाँ व्यापार व्यव’साय गर्दा उत्तम देखिन्छ । नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो सम’यमा पुरुषार्थी काम सम्पादन हुनेछ। मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमे’लामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ ।

बृष : अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । परिस्थितिवश आफ्ना’ कामबाट अरूले फा’इदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक वा जीव’नसाथीको सहयोग प्राप्त भइरहनेछ। आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।प्रेममा सफ’लता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् ।

मिथुन : निर्णय लिन द्विवि’धा होला । प्रेममा बाधा आउने छ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहो’ला। समस्या पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा सुधार, आर्थि’क लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कर्कट : अध्ययनमा सफलता मिल्नेछ । पारिवा’रिक कलहको सम्भावना छ । हिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम ब’न्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफ’न्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मि’ल्नेछ ।

सिंह : सामाजिक कार्यबाट प्रसि’द्धि कमाइने छ । धन सिञ्चित हुनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बना’उन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापा’रलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ ।

कन्या : आफन्तबाट साथ सह’योग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । परिस्थितिअनुसार चल्न नसक्ता प’छि परिनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। अध्ययनमा त्यति समय दिन नसकिएला। अध्ययनमा बाधा आउँला । शत्रुहरुसँ_ग टाढै रहनु उत्तम देखिन्छ ।जागिरमा’ पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ _। प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

तुला : रोकिएका काम बन्नाले नयाँ योजना’तर्फ अग्रसर भइनेछ। हतारको निर्णयले काम बिग्रनेछ। महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु”पर्नेछ। खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। भौतिक सा_धन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

वृश्चिक : प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम स’म्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई प’छ्याउन नसक्दा पछि परिनेछ। दिउँसो’देखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

धनु : तत्कालको फाइदा हेर्दा पछिला’ई समस्या पर्नेछ। अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकह’रूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भा’वना छ। बेसुरमा बोल्ने ‘बानीले पनि दुस्ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँ’ग असमझदारी देखिने हुँदा सजग रहनुहोला।

मकर : प्रतीक्षित नति’जाले उत्साह ‘जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्ना’ले दुःख पाइनेछ। सोख, खान’पान र साज’सज्जामा खर्च बढ्नेछ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेह’रू बढ्नेछन्।उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्प’र्धीहरू पछि पर्नेछन्।

कुम्भ : विभिन्न भौतिक साधन संग्रह गर्ने अव’सर प्राप्त हुनेछ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवस”रका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना ग’र्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परि’स्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला।

मीन : सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवस’र जुट्नेछ। भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने का’म प्रारम्भ गर्ने समय छ। नयाँ कामको प्रस्ताव प्रा’प्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्।’ कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडि’एका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला।
तपाईंको दिन सुभ बितोस्।।

प्रतिकृया दिनुहोस्