नायीका पुजा शर्मासंगको सम्बन्धला’ई लिएर अर्की नायीका शुष्मा कार्की विवादमा तानिएकी छन् । उनीहरुको विषयमा विभिन्न कु’राहरु समाचार र भिडियो सामग्रीको रुपमा बाहिर आएका छन् । उनीहरु’संग सम्बन्ध नभएका विषयमा पनि जवरज’स्ती जोड्ने कोशिष गरिएको छ ।
एउटा निकै पुरानो भिडियोमा शुष्माले दिएको प्रतिकृयालाई अचानक अहिले टिकटकमा भाइरल बनाइएपछि शुष्मा’ले दिएको प्रतिकृया पछि विवाद फेरी बढेको हो ।
उनले आफुलाई बदनाम गर्ने उद्देश्यले यस्तो गरिए’को भन्दै प्रतिकृया दिएकी थिइन् । उनले गायीका मेलिना राई लगायत’लाई चिन्दिन भनेर दिएको अभिब्यक्तिलाई टिक’टकमा भाइ’रल बनाइएको हो ।
अहिले मेलिना चल्तीकी गायीका हुन् । तर उनले धेरे पहिला दिएको अन्तरवार्तामा उनला’ई चिन्दिन भनेका कारण शुष्माको आलोचना गरिएको हो । शुष्माले पछिल्लो पटक दि’एको एक टेलिभि’जन अन्तरवार्तामा त्यतीबेला भने मेलिनालाई नचिनेकको बताएकी छन् ।
तर अहिले भने उनीसंग राम्रो चिनजान भएको र उनको गीतमा आफुले अभिनय पनि गरिसकेको बताएकी छन् । अरुको बारेमा’ धेरै चासो नराख्ने भएकाले आफु अपडेट नभए’को उनको भनाई छ ।
उनले आफु स्पष्ट वक्ता भएको र मनमा आ’एको कुरा फ्याट्टै बोल्ने गरेको बताउँछिन् । टेलिभि’जन अन्तरवार्ताका क्रममा उनले आफुलाई दर्शक र फ्यानले सोधेका प्रश्नको जवाफ दिएकी छन् । साथै आफ्ना’ बारेमा लेखेका प्रति’कृया र टिप्पणी’को पनि जवाफ दिएकी छन् ।
उनले आफु कहिल्यै पनि पछाडी फर्केर नहेर्ने र अगाडी बढ्दै जाँदा आउने जस्तोसुकै समस्यासंग पनि जुधेर अघि बढ्ने बता’एकी छन् । उनले फ्यानको ज’वाफ दिने क्रम’मा आफु केही वर्ष देखि भने फिल्म क्षेत्रवाट टाढा भएको बताएकी छन् ।
त्यसैले अहिले कसको फिल्म हेर्न दर्शक धेरै हलमा जान्छन् भनेर आफुले भन्न नसक्ने बताइन् । उ’नले सबै नेपाली कलाकार’लाई माया गर्न र नेपाली फिल्म हेर्न पनि आ’ग्रह गरेकी छन् ।
हेर्नुहोस् भिडियोमा…
प्रतिकृया दिनुहोस्