Monday, March 20

फेरि ३१ जनाको आरडीटी रिपोर्ट पोजीटिभ देखियो

May 15, 2020 2886

काठमाडौँ महानगरपालिकामा काम गर्ने ३१ जनामा’ कोरोना भाइ’रस (कोभिड-१९) पोजेटिभ देखिए’को छ।

शुक्रबार गरिएको र्‍यापिड डाइगोनेस्ट परीक्षण’मा ३१ जानाको पोजेटिभ देखिएको महान’गरपालिकाका स्वास्थ्य विभाग प्रमु्ख नरेन्द्र विलास बज्राचार्यले बताए। पोजेटिभ देखिएका अधिकां’स सफाइ कर्मचारी रहेको उनले बताए।

‘हामीले आज सफाई कर्मचारी, चालक र स्वास्थ्य स्वयम सेवकको कोरोना परिक्षण गरेका हौँ,’ उनले भने, ‘परीक्षण गरिएको मध्ये ३१ जनामा पो’जेटिभ देखिएको छ। जसमा सफा’ई कर्मचारी र महिला स्वायमसेविकालाई देखिएको छ।’

महानगरले स्वास्थ्य विभा’गको समन्वयमा शुक्रबा’र नौ सय ३४ जनाको कोरोना परीक्षण गरिएको थियो।जस’मध्ये आडीटी विधिबाट छ सय ६४ र पिसिआर विधि’बाट २ सय ७० जनाको परीक्षण गरिएको महानगरपलिकाको स्वा’स्थ्य विभाग प्र’मुख बज्राचा’र्यले जानकारी दिएका छन्।

‘हामीले आरडिटि र पिसिआर दुवै विधि’बाट परिक्षण गरेका थियौँ,’ उनले भने, ‘जसमा पिसिआर टेस्टको त रिजल्ट आउन समय लाग्छ। आर डिटिमा सफाई कर्म’चारी र स्वास्थ्य स्वयम सेविका’को पोजेटिभ देखिएको छ।’

पीसीआर विधिबाट टेस्ट गर्दा लामो समय लाग्ने भएकाले आरडीटी विधिबाट पनि परीक्षण गरिएको उनले ब’ताए। सफाई कर्मचारीको कोरोना परिक्षण महानगर’पालिका र स्वास्थ्य सेवा विभाग’को समन्वयमा भएको थियो।

आरडीटीमा पोजेटिभ देखिएका सबै कर्मचा’रीको स्वाब निकालेर पिसिआर परिक्षणका लागि पठाइएको प्रमुख बज्राचा’र्यले बताए। -अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्