एकतर्फी प्रेमको कारण एक युवकले झण्डै ज्या’न गुमा’उनु परेको छ ।
फेसवुकमा भएको कुराकानीलाई प्रेम सम्झिएर युवतीका लागि उपहार लिएर जहाज चढेर गाउँ पुगेको युवकलाई युवतीले नै यस्तो हा’लत बनाइन् की अरुका लागि पनि त्यो सवक हुन सक्छ ।
सामा:जिक सञ्जालमा भएका कुरा’लाई वास्त:विक ठानेर एक युवक युवतीप्रति एकतर्फी प्रेममा थिए ।उनले त्यसलाई वास्त’विक सम्झिए । प्रेमिकाका लागि उप’हार किने अनि जहाज चढेर प्रेमिका भेट्न पुगे । तर उनले आफनो जिव’नमा एकै छिनमा के घट:ना हुँदैछ भन्ने अनु’मान पनि लगाउन सकेनन् ।
यो घट’ना भारतको हो । बंगलोरबाट हवाई’जहाजमा चढेर लखीमपुरकी युवती भेट्न उपहार लिएर गएका युवक अहिले प्रह’री कार्यालय छन् । युवतीले नै गाउँले भेला गरेर युवकको हाल’त गरिन् । युवकको झण्डै ज्या न गएन ।
देवरिया जिल्लाको गौरीबाजार पु’लिस स्टेशनको पाखरा गाउँका निवासी सलमान अन्सारी बंगलोरमा एसी मेकानिकको रूपमा कार्यर’त छन् । सल’मानले गत महिना देखि लखी’मपुर खेरी जिल्लाको कोतवाली क्षेत्रको एक युवतीसंग कुरा’कानी गरिहेका थिए । उनले ति कुरालाई प्रेमका रुपमा बुझे ।
सलमानले ती केटीलाई भेट्ने निर्णय गरे र उपहार किने । जहाजमा लखनउसम्म पुगे र त्यहाँवाट बसबाट लखीमपुर पुगे । युवतीको घर खोज्दै गाउँ सम्म पुगे ।
तर अवस्था उनले सोचे भन्दा उल्टा भयो । सल’मान र उनका साथीलाई देख्ने बित्तिकै युवतीले गाउँले भेला गरिन् । साथी तुरुन्तै भा गे तर सलमान भने उनी’हरुको जा ल मा परे । उनको राम’धुलाई भयो र प्रहरी’लाई बुझाइयो ।
प्रतिकृया दिनुहोस्