Tuesday, August 3

दुबईमा बस्ने नेपालीलाई अत्यन्तै जरुरी सूचना

May 16, 2020 1201

दुबईमा नाक, मुख ढाक्ने गरी मास्क नल’गाए १ हजार दिर्हाम जरिवाना

दुबईमा मास्क राम्रोसँग नलगाउ’नेलाई कारबाही हुने भएको छ । नाक, मुख नढाकी मास्क लगाउनेलाई यूएईको दुबई प्रान्त’ले एक हजार दिर्हाम जरिवाना तोकेको हो ।

मास्क राम्रोसँग नलगाउँदा सङ्क्रमण फैलिने जोखि’म भएको भन्दै जरिवाना तोकिएको दुबई प्रहरीलाई उद्धृत गर्दै गल्फ न्यूजले लेखेको छ ।

अहिले दुबईमा लक’डाउन केही खुकु’लो गरेपछि रेस्टुरेन्ट, समुद्री किनारा तथा पार्कमा मान्छे’को चहलपहल बढेसँगै मास्क लगाउनुपर्ने नियममा पनि कडाइ गरिएको हो ।

मास्कले मुख मात्र छोप्ने, मास्क घाँटीमा झुण्ड्या’उने, हातमा समातेर हिँड्ने, पाइन्टको गोजी’मा ‘राख्ने गरेको भन्दै यस’को सहि प्रयोग गराउन जरिवाना तोक्नुप’रेको दुबई प्रहरीले जनाएको छ ।

दुबई प्रहरीका अनु’सार मार्च २६ देखि’ अप्रिल १६ को बीचमा मेडिकल मास्क नलगाउने र शारीरिक दूरी कायम नगर्ने १० हजार दुईसय ८६ जनालाई जरिवा’ना गरिएको’ थियो । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्