पछिल्लो समय सबैभन्दा धेरै सामाजिक सञ्जालको प्र’हार खेप्ने नायीका हुन् आँचल शर्मा । उन’ले डाक्टर उदिप श्रेष्ठसंग विवाह गरेपछि उनका बारेमा अनेक प्रशंग जोडेर समाचार बनाइए । कला’कारको ब्यक्तिगत जिवन सर्वसा’धारणका लागि रोचक लाग्छन् ।
उनीहरु आफ्नो मनपरेका’ कलाकारका ब्यक्तिगत जिवनका बारेमा जान्न चाहन्छन् । त्यसैले कलाकारका ब्यक्तिगत जिवनसंग जोडिएका विषय मिडियामा बिक्छन् । त्यसैले कलाकारका हरेक कृया’कलाप समाचार बन्ने गर्छन ।
तर कहिले काँही आफ्नो भ्युअर बढाउने वहानामा कलाका’रलाई अनेक लाच्छना लगाएर पनि समाचा’र बनाइन्छन् । जसमा कुनै सत्यता हुँदैन । अनुमानका आधारमा बनाइने त्यस्ता समा’चारका कारण कला’कार पीडित हुन्छन् ।
पछिल्लो समय नायीका आँचल शर्माको विवाह जिवन र उनको विवाह पूर्वको जिवनका बारेमा अनेक अनुमान गर्दै समा’चार बनाइए । उनका श्रीमान उदिपका बारेका पनि अनुमान गरेर अनेकथरी समा’चार बने । तर उनीहरु दुवै जनाले त्यस्ता अफ’वाहको पर्वाह गरेनन् । विवा’ह पछि केही निकै पेचिला विषयमा भने उनीहरुले प्रतिकृया दिए ।
नायीका आँचलले दर्ता नभएका त्यस्ता केही युट्युव र अनलाईनले आफ्ना वारेमा त्यस्ता अफवाह फैला’एको बताइन् । अर्की नायी’का माल्विका शुब्बासंगको लाइभ कुराकानीका क्रममा उनले त्यस्तो बताएकी हुन् । उनी त्यस्ता मिडिया र सा’माजिक सञ्जालको विरु’द्धमा उजुरी गर्न प्रहरी कार्यालय टेकु पनि पुगेको बताइन् ।
उनले त्यस्ता मिडियाको आफुसंग लिष्ट समेत रहेको उनले बताएकी छन् । तर प्रकृया निकै झण्झटिलो भएका कार’ण आफुले न्याय नपाएको उनले बताइन् । नायीका आँ’चलले आफुले त्यस्ता युट्युव’रको लिष्ट लिएर टेकुमा गएर निवेदन पनि दिएको बताइन् । उनले त्यसरी जाँदा पनि झण्झटिलो प्रकृयाका कारण न्याय नपा’एको बताइन् ।
उनले कलाकार हो, सार्वजनिक ब्यक्ति हो भन्दैमा कसैको ब्यक्तिगत जिवनका बारेमा अना’वश्यक कुरा लेख्न नहुने बताइन् । उ’नले अब त्यस्ता अफवाह फैलाउने’हरुका पछाडी आफु न’लाग्ने बताइन् ।
जो जिम्मेवार ब्यक्ति छ उसले त्यस्ता कुरा नलेख्ने र गैह्र जिम्मेवार ब्यक्तिले अर्का’को इज्जत उछाल्ने काम गर्ने गरे’का कारण उनीहरुको पछाडी लाग्न छोडेको बताइन् । – नेपाल भाइरल न्युज
…..भिडियो….
प्रतिकृया दिनुहोस्